Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
वित्तीय साक्षरता

डिजिटल साक्षरता बढाएर वित्तीय दायर वृद्धिमा जोड दिइने

२०७९ श्रावण ६ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षमा डिजिटल साक्षरता वृद्धि गर्दै वित्तीय दायर वृद्धिमा जोड दिइने भएको छ । नेपाल राष्ट्रय बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार वित्तीय क्षेत्रहरुमा डिजिटल कारोबार बढाउँदै वित्तीय सेवा विस्तार गरिने बताउनुभयो ।