Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

पुस ३० गतेका लागि कर्पोरेट डेभलपमेन्ट बैंकले बाेलायाे साधारणसभा

२०७८ पुष ११ गते

बैंकिङ खबर।

कर्पोरेट डेभलपमेन्ट बैंकले ३० पुसमा वार्षिक साधारणसभा बोलाएको छ। बैंकले बेलुका ५ः४५ मा होटल भिश्वा, वीरगञ्जमा १४औँ वार्षिक साधारणसभा आह्वान गरेको हो।

सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनसम्बन्धी आवश्यक कार्य गर्न, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डा छन्।

Ad