कृषि विकास बैंकका कर्मचारीलाई ८ वर्ष कैद

बैंकिङ खबर/ विशेष अदालतले कृषि विकास बैंकको रकम हिनामिना गर्ने गरेको ठहरसहित बैंकका एक सहायक कर्मचारीलाई ८ वर्ष कैद सजाय फैसला गरेको छ । उक्त घटनामा संलग्न भएको आरोपमा नेपाली सेनाका एक पूर्व अधिकारीलाई ४ वर्ष कैद निर्धारण गरेको छ । नेपाली सेनाका पूर्व सहायक रथी रमेशराज विष्ट र कृषि विकास बैंककी सहायक दीपिका रेग्मीलाई […]


विश्व बैंकबाट करिब ३५ अर्ब ऋण लिँदै सरकार

बैंकिङ खबर/सरकारले विश्व बैंकबाट करिब ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर) सहुलियत ऋण लिने भएको छ । २७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्व वैंकबाट यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब) सहुलियत पूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको […]


नयाँ स्टक एक्सचेन्जमा विदेशी संस्थाले पनि लगानी गर्न पाउने

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड सेबोनले विदेशीमा धितोपत्र बजार सञ्चालन गरिरहेका कम्पनी वा संगठित संस्थाले पनि नेपालको धितोपत्र बजार स्टक एक्सचेन्जमा लगानी गर्न पाउने व्यवस्था गरेको छ। सेबोनले सरकारको स्वीकृतिमा धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। नेपालबाहेक अन्य मुलुकमा धितोपत्र बजार सञ्चालन गरिरहेको कम्पनी वा संगठित संस्थाले धितोपत्र […]


नेपाल राष्ट्र बैंक : संगठनात्मक स्वरुप, सबल पक्ष, समस्या र समाधान

सागर पौडेल नेपाल राष्ट्र बैंकको संगठनात्मक स्वरुप संगठनको पूर्वनिर्धारित उद्देश्य हासिल गर्नको लागि संगठनले तयार गरेको कार्यको बाँणफाँण र पदीय श्रृङ्खला सहितको एक औपचारिक ढाँचा नै संगठनात्मक स्वरुप हो । जसमा संगठन भित्रका विभिन्न क्रियाकलापहरुको पहिचान र सामुहिकरण गरिएका कार्यहरुलाई विभिन्न विभाग, महाशाखा, समूह, इकाई शाखा आदिमा  गठन गरि विशिष्टीगरिएको सिद्धान्तमा रहि  कार्यको बाँणफाँड गरिन्छ […]


श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँड

बैंकिङ खबर/ श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कमलपोखरी, काठमाडौंस्थित आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालयमा आईपीओ बाँडफाँड सम्पन्न भएको हो। मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। कुल १८ लाख ३८ हजार ७ सय ५१ जना आवेदन मध्ये योग्य आवेदक १८ लाख […]


क्रिप्टोकरेन्सी कारोबार : १५ लाख धरौटीमा छुटे अमित श्रेष्ठ

बैंकिङ खबर/ सरकारी वकिल कार्यालय काठमाडौंले एक अर्ब बढी जरिबाना माग गर्दै मुद्दा चलाएका ‘क्रिप्टो’ कारोबारी अमित श्रेष्ठ १५ लाख धरौटीमा रिहा भएका छन् । उच्च अदालत पाटनको गत बिहीबारको आदेशअनुसार उनी धरौटी रकम बुझाएर आइतबार छुटेका हुन् । गत बिहीबार उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र किरण पोखरेलको इजलासले श्रेष्ठलाई धरौटीमा छोड्ने आदेश गरेको […]


युवाहरुलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिन्छौ : पवन गोल्यान

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले कृषिजन्य वस्तु उत्पादन गरेर निर्यात गर्ने युवाहरुलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले यस्तो प्रतिवद्धता जनाउनुभयो । नेपाली कृषिजन्य उत्पादन भारतले नेपालबाट आयात गरेर आफ्नो ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात […]


लघुवित्त र सहकारीका कारण समग्र आर्थिक क्षेत्रमा तरलता अभाव: अध्यक्ष गोल्छा

बैंकिङ खबर/ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालको अर्थतन्त्र रहेका चुनौती दीर्घकालीन रहेको बताउनुभएको छ । तेस्रो कान्तिपुर कन्क्लेभको दोस्रो दिनको दोस्रो सत्र ‘आयात निषेध कि निर्यात वृद्धि’ शीर्षकमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्र निर्यातको सट्टा आयातमा निर्भर रहेको र रेमिट्यान्सको ठूलो हिस्सा त्यो आयातमा लागेकाले अर्थतन्त्रमा चुनौती आएको […]


वित्तीय सेवाहरु प्रदान गर्न लघुवित्तकाे महत्व

नेपालमा लघुवित्त कार्यक्रमले विपन्न वर्गका महिलाहरुलाई मध्यम वर्गमा रुपान्तरण गरेको छ । राज्यको पहुँच नपुगेका नेपालका अति विकट, दुर्गम ग्रामीण बस्तीहरुमा गई त्यहाँका अति विपन्न विषम कहाली लाग्दा गरिव महिला वर्गहरुलाई वित्तीय कार्यक्रममार्फत गरिब जनताको आर्थिक, सामाजिक, शैक्षिक अवस्थालाई माथि उकास्न र मध्यम वर्ग सँग सँगै जीविका चलाउन सकोस् र गरिबकक वर्गका मजदुर, किसानहरुले वित्तीय […]


राष्ट्र बैंक ब्यूरोकेसीले हेजिङ बुझेनः मन्त्री शर्मा

बैंकिङ खबर/अर्थमन्त्री जनार्दन शर्माले नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउने हेजिङको विषयमा राष्ट्र बैङ्क र कर्मचारीहरूले नबुझेको बताउनुभएको छ । नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले आफू उर्जामन्त्री भएको बेला नेपालमा हेजिङको आवश्यकता देखेर हेजिङ चाहिन्छ भन्दा मन्त्रीले देश बर्बाद बनायो भन्ने आरोप लागेको गुनासो गर्नुभयो । विगत लोमो समयदेखि […]