बैंकहरुमा पनि हप्तामा २ दिन बिदा, राष्ट्र बैंकले ल्यायो ६ नयाँ व्यवस्था

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले जेठ महिनादेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थामा पनि शनिबार र आइतबार सार्वजनिक दिने निर्णय गरेको छ । राष्ट्र बैंकका गभर्नरको बुधबारको स्वीकृति बमोजिमा बैंकमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । दसैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि […]


बैंक, वित्तमा संगठनात्मक संस्कृति र यसको प्रभाव

राजनविक्रम थापा सामान्यतया वित्तीय क्षेत्रको प्रभावकारिता स्रोत र साधनको परिचालन तथा सैद्धान्तिक ज्ञान र अनुभवी कर्मचारीको कार्यसम्पादनमा निहित हुन्छ । प्रत्येक वित्तीय संस्थाको सफलताका आधारहरु पनि फरकफरक हुन सक्छन् । तथापि पछिल्लो समयमा वित्तीय क्षेत्रमा बदलिँदो संस्कृतिले कार्य वातावरण र सेवाको गुणस्तरमा पनि प्रत्यक्ष वा परोक्ष रुपमा असर पारिरहेको देखिन्छ । सामान्यतया ‘संस्कृति’ भन्नाले कुनै […]


वित्तीय स्थायित्वका लागि नेपाल राष्ट्र बैंकको प्रयास

-डा. नीलम ढुङ्गाना तिम्सिना- परिचय ‘वित्तीय स्थायित्व’ भन्नाले वित्तीय संस्थाका माध्यमबाट व्यावसायिक फर्म, घरपरिवार र सरकारका बीचमा गरिने वित्तीय मध्यस्थता नियमित रुपमा सञ्चालन गर्न सकिने अवस्था हो । वित्तीय अस्थायित्व त्यस्तो अवस्था हो, जसमा वित्तीय संस्थाले सम्झौताबमोजिम आफ्ना दायित्व पूरा गर्न नसक्नाले वा वित्तीय सम्पत्तिको मूल्यमा व्यापक उतारचढाव हुनाले समस्त आर्थिक क्रियाकलाप धरापमा पर्छन् । […]


चुनावपछि तरलता समस्या सहज हुने अपेक्षा

  बैंकिङ खबर/आर्थिक वर्ष शुरु भएको दुई, तीन महिनादेखि नै बैंकवित्तमा देखिएको तरलता अभाव अझै समाधान हुन सकेको छैन । अझ पछिल्लो समय निर्वाचन नजिकिएसँगै तरलता झन् चर्कदै गएको छ । अहिले बैंकिङ प्रणालीमा देखिएको तरलता (लगानीयोग्य रकम) अभावका कारण धेरैजसो बैंक तथा वित्तीय संस्था कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् । वित्तीय प्रणालीका […]


तरलता अभाव चर्किदोः कर्जा दिन नसक्ने अवस्थामा बैंक, वित्त

बैंकिङ खबर/ आर्थिक वर्ष शुरु भएको दुई, तीन महिनादेखि नै शुरु भएको तरलता अभाव अझैँ समाधान हुन सकेको छैन । अझ पछिल्लो समय निर्वाचन नजिकिएसँगै तरलता झन् चर्कदै गएको छ । अहिले बैंकिङ प्रणालीमा देखिएको तरलता (लगानीयोग्य रकम) अभावका कारण धेरैजसो बैंक तथा वित्तीय संस्था कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् । वित्तीय प्रणालीका […]


वाणिज्य बैंकहरुलाई बीग मर्जरमा लैजान यस्तो छ राष्ट्र बैंकको रणनीति

बैंकिङ खबर/ यतिबेला नेपाली बैंकिङ क्षेत्रमा ‘मर्जर’ र ‘एक्विजिसन’ शब्द निकै चर्चा र जनचासोको विषय बनेको छ । शाखा सञ्जाल, व्यापार र आन्तरिक सुदृढीकरणका हिसाबले करिब–करिब बराबरी सामथ्र्यका दुई वित्तीय संस्थाबीचको एकीकरण नै ‘मर्जर’ हो ।सामान्यतया ठूलो संस्थाले सानो वा आकारले ठूलो भइकन पनि सामथ्र्यले कमजोर संस्थालाई किन्नु वा आफूमा मिलाउनुलाई ‘एक्विजिसन’ को संज्ञा दिने […]


अन्यौलताकाबीच सक्रियता खोज्दै राष्ट्र बैंक !

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक यतिबेला अन्यौलताकाबीच पनि सक्रियता खोज्दै गएको छ । केहिसमय अगाडि गभर्नर अधिकारीको निलम्बनले राष्ट्र बैंकमा केहि अन्यौलता सिर्जना भयो भने अर्कोतिर दुई सञ्चालक पद अझै खाली छ । एकातिर बजेटको समय छ भने अर्कोतिर मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको समय पनि यहि बेला छ । यसबीचमा राष्ट्र बैंकले आफ्नो नियमित […]


वि.सं २०७८ मा बैंकिङ क्षेत्रमा के-के भए ? (वर्षभरिको रिपोर्ट)

बैंकिङ खबर व्यूरो/ नेपालको बैंकिङ क्षेत्रमा अन्य वर्षहरुमा झै वि.सं २०७८ मा ठूला उतारचढावहरु आए । कोभिडको तेस्रो लहरको प्रभाव, गभर्नरको राजीनामा, धितोपत्र बोडमा उचार चढाप लगाएका विभिन्न उतारचढावहरु आए ।  यसैक्रममा बैंकिङ खबरले वि.सं २०७८ मा बैंकिङ क्षेत्रमा के कस्ता घटनाहरु भए भनेर मुख्य विषयवस्तुलाई समेटेर रिपोर्ट तयार गरेको छ । हेरौँ वि.सं २०७८ […]


चेक बाउन्सले बढायो बैंकिङ कसूर : धमाधम पक्राउ पर्दै अभियुक्तहरु !

बैंकिङ खबर/आजभोली दैनिक जसो बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीहरु पक्राउ परेका समाचारहरु मिडियामा आउने गरेका छन् । नेपाल प्रहरीको तथ्यांकले पनि पछिल्लो समय बैंकिङ कुसरका घटना बढ्दै गएको देखाउँछ ।  चैत महिनाको आज(चैत २८) गतेसम्म आइपुग्दा मात्रै बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषि ठहर भइ कैद र जरीवाना तिर्न बाँकी रहेका ११ जना पक्राउ परिसकेका छन् […]


गभर्नर अधिकारी हटाइएपछिका अनुत्तरित आर्थिक प्रश्नहरु !

बैंकिङ खबर/ सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । गभर्नर अधिकारीलाई निलम्बन गर्दै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको निर्णयले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । उहाँमाथि देशको आर्थिक अवस्था ध्वस्त पारेको अभियोग छ । गोप्य सूचना चुहाएको, अर्थतन्त्र विगारेको र सरकारसँग समन्वयन गर्न नसकेको […]