Wednesday , July 18 2018

बीमा

वैशाख १४ गते सूर्या लाइफ इन्स्योरेन्सको साधारणसभा, यस्ता छन् प्रस्तावहरु

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख १४ गते आठौँ वार्षिक साधारणसभा गर्ने भएको छ । उद्योग संगठन मोरङको सभाकक्ष शहिदमार्ग, तीनपैनी विराटनगरमा बिहान ११ बजे सुरु हुने साधारणसभामा कम्पनीले ५५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सार्दैछ । साथमा …

Read More »

थोरै पुँजी भएका कमजोर पाँच बीमा कम्पनीहरु

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुलाई न्यूनतम एक अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन निर्देशन दिएको छ । यसअघि बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था थियो । जसअनुसार, निर्जिवन बीमा कम्पनीहरुले अबको १६ महिनाभित्रमा चुक्तापुँजीलाई चार …

Read More »

हिमालयन जेनेरल इन्स्योरेन्सले हकप्रद जारी गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १६६.६७ अर्थात एक बराबर एक दशमलव ६६६७ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले आइतबार (चैत्र २० गते) नेपाल …

Read More »

बीमा कम्पनीहरुसँग समितिले माग्यो पुँजीवृद्धि योजना

बीमा समितिले बीमा कम्पनीहरुसँग पूँजी वृद्धि योजना माग गरेको छ । पुँजीवृद्धिको योजना पेश गर्न कम्पनीहरुलाई समितिले तीन महिनाको समयसीमा दिएको छ ।  गत शुक्रबार समितिले बीमा कम्पनीहरुलाई चुक्तापुँजी चार गुणा वृद्धि गर्न निर्देशन दिएको छ । जीवन बीमा कम्पनीको …

Read More »

चुक्तापुँजीमा जीवन बीमा कम्पनी : को अब्बल को कमजोर ?(रिपोर्टसहित)

रुपा कोइराला । बीमा कम्पनीहरुको नियामक निकायले जीवन बीमा कम्पनीहरुको चुक्तापुँजी दुई अर्ब पुर्याउनुपर्ने व्यवस्था लागू गरेको छ । पुँजीवृद्धिका लागि समितिले ०७५ असार मसान्तसम्मको समय दिएको छ । बीमा समितिले अबको १६ महीनाभित्र बीमा कम्पनीहरूलाई पूँजी बढाउन कम्पनीको नाफाबाट …

Read More »

बीमा कम्पनीहरुले चुक्तापुँजी चार गुणा बढाउनुपर्ने

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको चुक्तापुँजीको सीमा निर्धारण गरेको छ । समितिले शुक्रबारदेखि नै लागू हुने गरी बीमा कम्पनीहरुको चुक्तापुँजी चार गुणा बढाउने निर्णय गरेको हो । जसअनुसार, अब जीवन बीमा कम्पनीहरुले दुई अर्ब र निर्जिवन बीमा …

Read More »

२० प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रद जारी गर्दै एसियन लाइफ इन्स्योरेन्स

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको कमाइबाट बोनस वितरण गरेपछिको चुक्तापुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । बोनस र हकप्रद दुबै …

Read More »

गुराँस लाइफ इन्स्योरेन्सका सेयरधनीलाई आठ प्रतिशत बोनस सेयर

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सेयरधनीले ८ प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीको विहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट सो अनुपातमा बोनस सेयर दिने प्रस्ताव अघि सारेको छ । सञ्चालक समितिको उक्त प्रस्ताव नियामक बीमा …

Read More »

नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर, एफपिओले पाउने कि नपाउने ?

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीले २५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीको १७औँ वार्षिक साधारणसभाले हालै जारी गरिएको एफपिओले समेत पाउने गरी २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित …

Read More »

तीन महिनामा बैतडीका १४ सयले गराए स्वास्थ्य बीमा

सरकारले आधारभूत स्वास्थ्य सेवा सहज बनाउन नागरिक स्वास्थ्य बीमा कार्यक्रम ल्याएको तीन महीनाको अवधिमा बैतडीमा १ हजार चार सयभन्दा बढीले स्वास्थ्य बीमा गराएका छन् ।  सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीका प्रबन्धक जनक साउदका अनुसार पुसको पहिलो सातादेखि शुरू भएको …

Read More »
× Success! This alert box could indicate a successful or positive action.