नेशनल लाइफ : जीवन बीमा कोष ५० अर्ब माथि

बैंकिङ खबर/ नेशनल लाइफले गत आर्थिक वर्ष (७८/७९ )को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन १७ दशमलव ८८ प्रतिशतले वृद्धि भइ १४ अर्ब २८ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष (७७/७८) मा कम्पनीले १२ अर्ब ११ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको […]


बीमाको लाइसेन्स दिन मन्त्रीले दबाब दिँदैनः अर्थमन्त्री शर्मा

बैंकिङ खबर/ अर्थमन्त्री जनार्दन शर्माले बीमा ऐनलाई संशोधन गर्न बनेको बीमा विधेयक २०७५ जारी भएपछि नेपालको दूर दराजसम्म बीमाको पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा बीमा विधेयक २०७५ का विषयमा भएको छलफलमा मन्त्री शर्माले बीमक समस्याग्रस्त भएको के गर्ने भन्ने व्यवस्था विधेयकमा रहेको बताउनुभयो । उहाँले बीमा क्षेत्रलाई दूर दराजसम्म पुर्याउने […]


‘काठमाडौं उपत्यकामै १२ प्रतिशत भन्दा बढी नागरिकले बीमा गरेका छैनन्’

सूर्य प्रसाद सिलवाल अध्यक्ष, बीमा समिति काठमाडौं उपत्यकामै १२ प्रतिशत भन्दा बढी नागरिकले बीमा गरेका छैनन् । उपत्यकामै यस्तो अवस्था छ भने अन्य क्षेत्रमा कस्तो होला ? यसको आँकडा धेरै ठूलो छ । बीमाको बारेमा बुझाउन नसकेकाले यस्तो अवस्था आएको हो । मान्छेले नजानेर, वा नबुझेर नै बीमा नगरेका हुन् । धेरै नागरिकले बीमा नगरेको […]


झण्डै ६२ प्रतिशत जनसंख्या बीमाको पहुँच बाहिर

बैंकिङ खबर/ नेपालमा अझै झण्डै ६२ प्रतिशत जनसंख्यामा बीमा सुविधा पुग्न नसकेको पाइएको छ । बीमा क्षेत्रलाई राज्यले प्राथमिकता दिएको भनिए पनि मुलुकको कुल जनसंख्याको करिब ६२ प्रतिशत अझै बीमाको पहुँचमा नरहेको सरकारी तथ्यांकले देखाएको छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको गत असारसम्मको तथ्यांकअनुसार ३८.२६ प्रतिशत नागरिकमा मात्रै बीमा पहुँच पुगेको छ । यो तथ्यांकमा […]


बीमा कम्पनीमा झण्डै १२ हजार जनशक्ति

बैंकिङ खबर/ बीमा कम्पनीमा झण्डै १२ हजार जनशक्ति रहेको पाइएको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीमा प्रत्यक्ष कार्यरत जनशक्तिको संख्या १०.३१ प्रतिशतले वृद्धि भएको हो। बीमा समितिले प्रकाशन गरेको आवधिक तथ्याङ्क अनुसार गत आर्थिक वर्ष‌ २०७८/७९ मा जीवन तथा निर्जीवन बीमा कम्पनीमा कूल १‌ हजार १ सय नौ जना जनशक्ति थप भएको छ। आर्थिक […]


नेशनल लाईफको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न

बैंकिङ खबर/ “रिचिङ द पिनाकल २०७९/८०” नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलि. ले ४ दिने बार्षिक सम्मेलन “एनुअल बिजनेश लिडर्स कन्क्लेभ, लुम्बिनी स्थित होटल पवन प्यालेसमा सम्पन्न गरेको छ । आ.व. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरुलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बीमा व्यवसायसंग सम्वन्धित वर्तमान पाटो बारे विवेचना गरी […]


सिभिल लघुवित्त पर्साद्वारा पीडितको ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी

बैंकिङ खबर/ सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय विरुवागुठी, पर्साले बिमा दावी रकम भुक्तानी गरेको छ । पर्सा जिल्ला पर्सागढी न.पा. वडा नं.४, भेडहा टोलमा रहेको केन्द्र नं. ५८ कि सदस्य श्रीमति अलमुन नेसाको श्रीमान् शेख अलाउदिनको मृत्यु पश्चात निज सदस्यलाई बिमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको हो । सदस्य अलमुन नेसाले संस्थाबाट रु.१ लाख […]


आइएमई जनरलद्वारा क्यान्सर पीडितको उपचारमा आर्थिक सहयोग

बैंकिङ खबर/ नेपाल क्यान्सर हस्पिटल ललितपुरले कमजोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको निःशुल्क रुपमा उपचार गरिरहेको छ । सोही क्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख ५० हजार रुपैयाँ नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरलाई आर्थिक सहयोग प्रदान गरेको छ । उक्त अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल […]


प्रभु लाईफको विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न

बैंकिङ खबर/ प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडले पोखरामा ‘विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले साउन १९ देखि २३ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरु एवं शाखा उपशाखा कार्यालयका कर्मचारीहरुलाई सम्मानित गरेको छ । विजनेस कन्फरेन्स कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गर्नुभएको थियो । […]


आइएमई जनरल इन्स्योरेन्सको सीईओमा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त

बैंकिङ खबर/ आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णय भएबमोजिम प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा युगेशभक्त बादे श्रेष्ठ मिति साउन २३ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालका लागि पुनः नियुक्त हुनुभएको छ । श्रेष्ठ २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन्। बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर लागिपरेका श्रेष्ठको नेतृत्वमा […]