छोरीको जन्मदिनमा १० लाखको बीमा

बैंकिङ खबर/छोरीको जन्मदिनको अवसरमा कैलालीकी भौनी देवी चौधरीले जीवन बीमा गराउनुभएको छ । जिल्लाको गोदावरी नगरपालिका १ बस्ने भौनीले आफ्नी छोरी रिनाको गुराँस लाइफ इन्सुरेन्स अत्तरिया शाखामा दश लाखको गुराँस जीवन श्री सार्वधिक तथा आजीवन बीमा गराउनुभएको हो । फजुल खर्च गर्नुभन्दा पनि छोरीको बचत तथा सुरक्षाका दृष्टिकोणले जीवन बीमा गराएको भौनी चौधरीले बताउनुभयो। उहाँले […]


ज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश वितरण नगर्ने

बैंकिङ खबर/ ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७÷७८का लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले उक्त आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पारित गरी स्वीकृतिका लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ।


मर्जरमा जाँदा सेवा सुविधाबारे सम्बोधन नभएको भन्दै बीमा क्षेत्रका कर्मचारीको आपत्ति

बैंकिङ खबर/ ४८ वटा बैंक, बीमा, लघुवित्त तथा अन्य वित्तीय संस्थाहरुका प्रतिष्ठानस्तरका ट्रेड यूनियनले बिमाको कर्मचारीले पाउँदै आएको सेवा सुविधाको ग्यारेन्टी गरेर मात्र मर्जमा लैजान नियामक बीमा समितिलाई ध्यानाकर्षण गराएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघले शुक्रबार एक वक्तव्य जारी गर्दै बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको सेवासुविधा लगायतका विषयहरुमा अझै पनि पूर्ण रुपमा सम्बोधन नगरेको […]


प्राइम लाइफको सिईओमा निर्मल दाहाल नियुक्त

बैंकिङ खबर/ प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा निर्मल दाहाल नियुक्त हुनुभएको छ । कम्पनी सञ्चालक समितिले सिईओ बनाउने निर्णय गरेर बीमा समिति पठाएको फाइललाई समितिले पनि स्वीकृति दिएको हो । प्राइमले गुराँस र युनियन लाइफसँग मर्जरमा जान समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।


लघुवित्तले प्राथमिक पुँजीको शतप्रतिशतसम्म आवधिक ऋणपत्र जारी गर्न पाउने(पूर्णपाठसहित)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन तथा परिमार्जन गरेको छ। केन्द्रीय बैंकले जारी गरेको निर्देशनमा लघुवित्तको प्राथमिक पुँजीको बढीमा शतप्रतिशतसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न पाउने छन् । त्यसका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि निवेदन पेस गर्न सक्ने संशोधित निर्देशनमा भनिएको छ। […]


प्रभु इन्स्योरेन्स २७ औँ वर्षमा : साढे २ अर्ब नाघ्यो पूँजीकोष

बैंकिङ खबर/ नेपालमा रहेका इन्सुरेन्स कम्पनीमध्ये छुट्टै पहिचान बनाउन सफल प्रभु इन्स्योरेन्स कम्पनी २७ औ वर्षमा प्रवेश गरेको छ । २०५१ साउन १७ गते निर्जीवन बीमा व्यवसाय शुभारम्भ गरेको कम्पनीले सुरुवाती अवस्थामा ५ करोड रुपैयाँ पूँजीसहित स्थापना भएको थियो । आज उक्त ५ करोडको कम्पनी एक अर्ब २८ करोड रुपैयाँको भएको छ । एलायन्स इन्स्योरेन्स […]


नेपाल लाइफको ‘बिजनेस एक्सिलेन्स कन्फ्रेन्स’ सौराहामा

बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिवसीय ‘बिजनेस एक्सलेन्स कन्फ्रेन्स’ चितवनको सौराहामा सम्पन्न गरेको छ। ‘अ बाउन्स ब्याक इयर ०७९/८०’ नाराका साथ सम्मेलन आयोजना गरिएको थियो। उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिङमा कार्यरत २३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो। सञ्चालक बिमल प्रसाद ढकालले सम्मेलनको समुद्घाटन गर्दै कर्मचारीहरुले आम नागरिकहरुको आशा र विश्वास […]


२७ औँ वर्षको यात्रामा सगरमाथा इन्स्योरेन्स, चुक्ता पुँजी १ अर्ब ३३ करोड

बैंकिङ खबर/ सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड २६ वर्ष पूरा गरी २७ औँ वर्षमा प्रवेश गरेको छ । गुणस्तरीय निर्जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको कम्पनीको सुरुमा ३ करोड ६ लाख रुपैयाँ चुक्त पुँजी रहेको थियो । कम्पनीको अहिले चुक्ता पुँजी १ अर्ब ३३ करोड ३६ लाख ३९ हजार रुपैयाँ पुगेको छ । […]


साढे दुई करोड रुपैयाँ बीमा रकम लिन नक्कली बिहे गरेर ‘श्रीमान’को हत्या

बैंकिङ खबर/ सवारी दुर्घटनामा मृत्यु भएका बाँके कोहलपुर नगरपालिका–११ बस्ने २१ वर्षीय सर्जन विकको नाममा गरिएको सावधिक जीवन बीमा र म्यादी जीवन बीमा बापतको नगद २ करोड ५० लाख रूपैयाँ ठगी सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका–२ बस्ने २१ वर्षीया सपना मल्ल, स्याङ्जा वालिङ […]


गुराँस लाइफद्वारा झापाका बिमितलाई ५२ लाख ५५ हजार भुक्तानी

बैंकिङ खबर/गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले झापा भद्रपुर नगरपालिका वडा नं. ८ का बिमित सुदेश राईको परिवारलाई ५२ लाख ५५ हजार मृत्यु दाबी भुक्तानी गरेको छ । मृतक सुदेश राईले भद्रपुुरका अभिकर्ता अमित शर्मा मार्फत ५० लाखको वार्षिक नगद फिर्ता जीवन बीमा गराएका थिए । कम्पनीले राईकी पत्नी रुबिना तामाङ्गलाई बिमांक र बोनससहित ५२ लाख ५५ […]