आईपीओ बिक्री गर्दै थ्रीस्टार हाइड्रोपावर

बैंकिङ खबर/थ्रीस्टार हाइड्रोपावर लिमिटेडले वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले स्थानीयलाई जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड ९२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्ने छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ९२ हजार […]


मेन्छियाम हाइड्रोपावरको आईपीओ बिक्री खुला

बैंकिङ खबर/मेन्छियाम हाइड्रोपावर लिमिटेडको साधारण सेयर बिक्री खुला भएको छ । यसअघि कम्पनीले वैदेशिक रोजगारीमा गएका र प्रभावित क्षेत्रका बासिन्दालाई सेयर बाडफाँट गरिसकेको छ। कम्पनीले वैशाख ७ गतेसम्म सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशत सेयर जारी गर्न छुट्याएको छ। आयोजना प्रभावितलाई छुट्याइएको ५ […]


बचतपत्र खरिद गर्न नयाँ विधि, अनलाइनबाट कसरी खरिद गर्ने ?

बैंकिङ खबर/ सरकारले आन्तरिक ऋणका रूपमा उठाउने नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र अनलाइनबाटै खरिद गर्न सकिने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकसँगको समन्वयमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार गरिरहेको ‘इन्भेस्टर पोर्टल’मार्फत यस्तो बचतपत्र खरिद गर्न सकिने भएको हो । अहिले परीक्षणका रूपमा रहेको उक्त पोर्टल वैशाखदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । वैदेशिक […]


सेयरको प्रिमियममा कर छुट दिन निजी क्षेत्रको माग

बैंकिङ खबर/अग्रिम सेयर निष्कासन (एफपीओ) मार्फत बिक्री भएको सेयरको प्रिमियममा कर छुट दिन निजी क्षेत्रले माग गरेको छ । नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघले संयुक्त रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर यस्तो माग गरेका हुन् । भेटमा प्रधानमन्त्री दाहालले एफपीओमार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने सरकारी निर्णय सम्बन्धमा समाधान खोज्न सकारात्मक पहल गर्ने जनाएको […]


दोल्ती पावरको आईपीओ भर्नुभयो, आज अन्तिम दिन

बैंकिङ खबर/ दोल्ती पावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात १ करोड ७ लाख २९ हजार ८०० […]


२०७९ः शेयर बजारमा निराशाको वर्ष

बैंकिङ खबर/ २०७९ मा शेयर बजारमा उतार चढापकाबीच निराशा छायो । करिब एक वर्षपछि चैतको अन्तिम हप्ता मात्रै नेप्से सूचक उच्च अंकले बढ्यो । यस दिन नेप्से सूचक ४.९३ प्रतिशत अर्थात ९२.२२ अंकले बढेर १९६३.५५ विन्दुमा पुगेर बन्द भएको हो । गत असार १२ गते नेप्से सूचक ५.१० प्रतिशत अर्थात ९४.९२ अंकले बढेर १९५६.९८ विन्दुमा […]


तीन कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहीबार महालक्ष्मी विकास बैंक ,युनियन लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । महालक्ष्मी विकास बैंकको १६ लाख ४ हजार ३५३.३१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । यस्तै युनियन लाइफ इन्स्योरेन्सको १९ लाख २८ हजार […]


मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँट

बैंकिङ खबर/मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटले बुधबार आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७६ करोड रुपैयाँको ३० प्रतिशतले दरले हुन आउने २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न […]


दोल्ती पावरको आईपीओ बिक्री खुला

बैंकिङ खबर/दोल्ती पावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशतले हुन आउने १० लाख ७२ हजार ९७२ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसको १० प्रतिशतले हुन आउने १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री […]


ब्रोकर कमिसन घटाउन माग(ज्ञापनपत्रसहित)

बैंकिङ खबर/सेयर लगानीकर्ताले ब्रोकर कमिसन ०.१५ प्रतिशत कायम गर्न माग गरेका छन् ।  नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई ज्ञापनपत्र बुझाउँदै ब्रोकर कमिसन घटाउन माग गरेका हुन् । लगानीकर्ताहरुले डीपी चार्ज २५ बाट ५ रूपैयाँमा झार्नुपर्ने, पूँजीगत लाभकर दीर्घकालीन लगानीकर्तालाई ७.५ प्रतिशतबाट ५ प्रतिशत तथा अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशतबाट ३ प्रतितशत कायम गर्नुपर्ने माग राखेका […]