शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १४% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंकिङ खबर/ शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १४% लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । पुस २५ गते वार्षिक साधारण सभा बोलाएको बैंकले पुस १२ गते बुक क्लोज गर्दैछ । पुस ११ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । बैंकले गत वर्षको नाफाबाट १३.३० % बोनस सेयर […]


मोलुङ्ग हाइड्रोपावरको आईपीओ पुस १९ गतेदेखि खुल्ने

बैंकिङ खबर/ मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ पुस १९ गतेदेखि खुल्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतका दरले हुने आउने ८ […]


कालिका पावर र मल्टीपर्पस फाइनान्सको सेयर कारोबार रोक्का

बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कालिका पावर कम्पनी र मल्टीपर्पस फाइनान्स लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ।नेप्सेको बिहीबारको निर्णयबाट यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो। यी दुवैले लाभांशसम्बन्धी सूचना कारोबार समयमा पठाएको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ। विनियमावलीअनुसार धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सोही दिन वा भोलिपल्ट कारोबार […]


सिभिल बैंकद्वारा लाभांश प्रस्ताव

बैंकिङ खबर/ सिभिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बिहान ९ बजे बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हालको चुक्तापुँजी ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार ८९०.३१ रुपैयाँको कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने […]


३० प्रतिशत लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स

बैंकिङ खबर/ फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको वितरणका लागि उपलब्ध मुनाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले हुन आउने २१ करोड ११ लाख १२ हजार ७४६ रुपैयाँ ८८ पैसा बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशतका दरले हुन […]


महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

बैंकिङ खबर/ महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको पुस १ गते बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब १ करोड ८ लाख ८३ हजार २६९ रुपैयाँको कुल १०.४७ प्रतिशतले हुन आउने ४१ करोड ९९ लाख ३९ हजार ४७८ रुपैयाँबराबरको लाभांश […]


बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

बैंकिङ खबर/बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँड काठमाण्डौको लाजिम्पाटस्थित धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको थियो। कम्पनीले गत मंसिर २१ गतेदेखि २६ गतेसम्म ५ लाख ५४ कित्ता आईपीओ बिक्री गरेको थियो। जसमध्ये ५ प्रतिशतले हुन आउने २७ हजार […]


बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँड हुँदै

बैंकिङ खबर/ बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ आइतबार बाँडफाँड हुँदैछ । काठमाडौंको लाजिम्पाटस्थित धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड हुनेछ । आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको छ। कम्पनीले गत मंसिर २१ गतेदेखि २६ गतेसम्म ५ लाख ५४ कित्ता आईपीओ बिक्री गरेको थियो। जसमध्ये ५ प्रतिशतले हुन आउने २७ हजार कित्ता […]


ऊर्जा क्षेत्रमा लगानी जुटाउन निफ्राको ऋणपत्र

बैंकिङ खबर/ नेपाल पूर्वाधार बैंक (निफ्रा)ले ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ ‘निफ्रा ऊर्जा ऋणपत्र’ बिक्री सुरु गरेको छ । सात वर्षे अवधिका लागि वार्षिक सात प्रतिशत ब्याज दिने शर्तमा ऋणपत्र बिक्री गर्न लागिएको हो । बैंकले प्रतिऋणपत्र रु एक हजार अङ्कित मूल्यका ५० लाख कित्ताले हुन आउने रु पाँच अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत […]


निफ्राको ५ अर्बको ऋणपत्र बिक्री खुला, कति पाइन्छ ब्याज ?

बैंकिङ खबर/ नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आज मंसिर २९ गतेबाट ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको छ । निफ्राले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ‘निफ्रा उर्जा ऋणपत्र २०८५–८६’ नामक ऋणपत्र जारी गरेको हो। कुल इकाइमध्ये ३० लाख इकाइ बैंकले व्यक्तिगत तबरमा बिक्री गर्नेछ। बाँकी २० लाख इकाइ सर्वसाधारणका […]