वित्तीय साक्षरता

के हो व्याजदर करिडोर ? बुझनै पर्ने कुरा

सामान्यअर्थमा भन्नुपर्दा व्याजको न्यूनतम र अधिकतम दरको सीमा नै व्याजदर करिडोर हो । करिडोर लागू भएपछि कुनै निश्चित सीमाभन्दा माथि र तल व्याजदर जाँदैन भन्ने...


सरकारको आर्थिक संकट यसरी पूरा गर्छ राष्ट्र बैंकले (नीतिगत प्रक्रियासहित)

नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा राष्ट्र ऋण ऐन, २०५९ मा भएको व्यवस्थाअनुसार नेपाल सरकारको तर्फबाट आन्तरिक ऋण उठाउने कार्य नेपाल राष्ट्र बैंकले गर्दछ ।...


मर्चेन्ट बैंक के हो ? जान्नुहोस्, यसका कामहरु 

धितोपत्र निष्काशन तथा बिक्रि वितरण र प्रबन्धसँग सम्बन्धित आवश्यक सम्पुर्ण काम गर्र्ने उद्देश्यले स्थापना गरिएको धितोपत्र बोर्डबाट अनुमति प्राप्त वित्तीय संस्था मर्चेन्ट बैंक हो ।...


‘राष्ट्रिय बचतपत्र’बारे सम्पूर्ण जानकारी

राष्ट्रिय बचतपत्र मध्यमकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल विभागबाट निष्कासन भएका राष्ट्रिय बचतपत्र ४ र ५ वर्षे अवधिका रहेका...


जान्नुहोस्, ‘विकास ऋणपत्र’ (खरिद गर्ने प्रक्रियासहित)

विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल विभागबाट निष्कासन भएका विकास ऋणपत्र...


खाता कति किसिमका हुन्छन् ? कुन खातामा कस्तो सेवा ?

खाता एक प्रकारको कारोबार विवरण हो । सर्वसाधारण व्यक्ति वा संस्थाको रकम जम्मा गर्न बैंक तथा वित्तीय संस्थाले सम्बन्धित व्यक्ती वा संस्थाको नाममा खाता खोलिदिने...


कसरी गर्ने नगदको बीमा ? हेर्नुस् विस्तृतमा

अबदेखि नगद कारोबार गर्ने कुनै पनि संस्थाले नगद चोरी डकैती हुनेजस्ता सम्भावित दुर्घटनाका जोखिम कम गर्न नगद बीमा गर्न पाउने भएका छन् । बीमा समितिले...


ट्रेजरी बिल के हो ? किन र कसरी गरिन्छ निष्काशन ? हेर्नुस् विस्तृतमा

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिल २८ दिने, ९१ दिने,...


मौद्रिक नीति के हो ? मुलुकको अर्थतन्त्रमा मौद्रिक नीतिको कस्तो प्रभाव रहन्छ ?

रुपा कोइराला । सामान्य रुपमा भन्नुपर्दा मुद्राप्रदाय (मुद्रा आपूर्ति) नियन्त्रण गर्नको लागि बनाइने नीति मौद्रिक नीति हो । मौद्रिक नीति कुनै पनि मुलुकको केन्द्रिय बैंकले...


यसरी निर्धारण हुन्छ ‘एफपीओको मूल्य’

धितोपत्र निष्कासन निर्देशिका २०६५ को दफा ९ मा नयाँ निष्कासन (फर्दर पब्लिक इस्यू) सम्बन्धी व्यवस्था गरिएको छ । यस दफा अनुसार एफपीओ निष्कासन गर्न चाहने...