धितोपत्र बोर्डको अध्यक्ष छान्न तीन सदस्यीय समिति

बैंकिङ खबर/सरकारले धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो। धितोपत्रसम्बन्धी ऐन २०६३ ले सम्बन्धित क्षेत्र हेर्ने राष्ट्रिय योजना आयोगको सदस्यक‍ो नेतृत्वमा तीन सदस्यीय सिफारिस समिति रहने व्यवस्था गरेको छ।जसनुसार अर्थ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था रहेकाले कृष्णहरि पुष्कर समितिमा छन्। […]


नेपाल बैंकको लेखापरीक्षकमा तीन जना नियुक्त

बैंकिङ खबर/नेपाल बैंक लिमिटेडले तीन जना लेखापरीक्षक नियुक्त गरेको छ । बैंकको गत पुस २९ गते सम्पन्न ६३औँ वार्षिक साधारण सभाबाट तीन जनालाई लेखापरीक्षक नियुक्त गरेको हो । चाटर्ड एकाउन्टेन्ट (सी.ए.) प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइरालाई आर्थिक वर्ष २०८०/८१ का लागि बैंकको लेखापरीक्षकको रुपमा नियुक्त गरेको बैंकले जनाएको छ । बैंकले कम्पनी […]


करोडौं रकम हिनामिना गरेर जनयोग सहकारीका सञ्चालक सम्पर्कविहीन

बैंकिङ खबर/ बचतकर्ताको करोडौँ रकम हिनामिना गरेर जनयोग तथा ऋण सहकारी संस्थाका सञ्चालक सम्पर्कविहीन बनेका छन् । काठमाडौँ महानगरपालिका वडा–३२ स्थित पेप्सीकोलाको जनयोग तथा ऋण सहकारी संस्थाका सञ्चालक केही दिन यता फरार बनेका हुन् । सहकारी दाजु बहिनीले चलाउँदै आइरहेका थिए । दाजु अर्जुन कार्की सहकारीको अध्यक्ष थिए भने बहिनी आस्था कार्की पाण्डेय ऋण शाखाको […]


प्रि–बजेट छलफलका सुझाव समेट्न सरकारले अध्यादेश ल्याउने

बैंकिङ खबर/ सरकारले बजेट र नीति तथा कार्यक्रमलाई ‘जनमुखी’ बनाउने उद्देश्यले बजेट ल्याउनु अघि प्राप्त सुझावलाई समावेश गर्ने समयतालिका समेटिएको अध्यादेश ल्याउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा (१) बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने’ […]


प्रभु महाक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन

बैंकिङ खबर/प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त भएकी छिन् । सञ्चालक समिति मंगलबारको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स गाभिएपछि उनलाई अध्यक्षमा चयन गरिएको हो । उनी दुई कम्पनी गाभिनु अघिसम्म प्रभु लाइफ इन्स्योरेन्सकी संस्थापक शेयरधनीतर्फबाट सञ्चालक थिइन् । अहिले उनलाई संस्थापक समूहबाट अध्यक्षमा चयन […]


क्रिप्टो कारोबारमाथि राजस्व अनुसन्धानको सघन निगरानी

बैंकिङ खबर/क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको समूहमाथि राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। जालसाजी, सम्पत्ति शुद्धीकरण, गैरकानूनी कारोबारको भुक्तानी सेटलमेन्टका रुपमा क्रिप्टोको प्रयोग बढ्दै गएको र यस्तो काम नेपालभित्रै भएको भन्ने सूचना पाएपछि राजस्व अनुसन्धान विभागले छानबीन अघि बढाएको छ। नेपालमै बसेर अवैध कारोबारको भुक्तानी सेटलमेन्ट गर्ने कार्यमा संलग्न भइरहेको सूचना पाएपछि विभागले अहिले अनुसन्धानको सघनता […]


सुनचाँदी धितोमा पौने ५२ अर्ब कर्जा प्रवाह

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाले मङ्सिर मसान्तसम्ममा सुनचाँदी धितोमा ५१ अर्ब ७६ करोड ९४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत कार्तिकसम्म ५१ अर्ब ३९ करोड ८० लाख रूपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले मङ्सिरमा मात्रै ३७ करोडले कर्जा बढाएका हुन् । पछिल्ला दिनहरुमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम […]


घरजग्गा कारोबारमा सुधार

बैंकिङ खबर/चालू आर्थिक वर्षको पुस महिनामा घरजग्गा कारोबारमा सुधार आएको छ। गत वर्षको पुसको तुलनामा घरजग्गा कारोबार बढेको हो। पुसमा लिखित पारित ४५ हजार २७७ वटा भएका छन्। कुल कारोबार १ लाख ३६ हजार भएको विभागले जनाएको छ। २०७९ को पुस महिनामा ३८ हजार ८७१ वटा लिखित पारित हुँदा १ लाख १३ हजार कुल कारोबार […]


सन् २०२४ मा विश्व अर्थतन्त्र कमजोर रहने डब्लूईएफको प्रक्षेपण

बैंकिङ खबर/ सन् २०२४ मा विश्वको अर्थतन्त्र कमजोर र सुस्त रहनेमा विश्व बैंक र विश्व आर्थिक मञ्च(डब्लूईएफ) ले प्रक्षेपण गरेको छ। डब्लूईएफको ताजा अनुमानका अनुसार सन् २०२४ मा विश्वको अर्थतन्त्र कमजोर रहनेछ । विश्व अर्थतन्त्रको खस्कदो अवस्था,भू-राजनीति टकराव र कृत्रिम बौद्धिकताको प्रभावका कारण यस वर्ष विश्वको अर्थतन्त्र कमजोर रहने डब्लूईएफले जनाएको छ । सन् २०२४ […]


आठ विकास बैंकले कमाए दुई अर्ब १६ करोड

बैंकिङ खबर/ राष्ट्रियस्तरमा सञ्चालित आठवटा वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा दुई अर्ब १६ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्यांकअनुसार आठ विकास बैंकमध्ये सबैभन्दा बढी नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक छ । यो बैंकले मंसिर मसान्तसम्म ४५ करोड ९३ लाख […]