‘वैदेशिक रोजगारीबाट फर्केकालाई सहुलियतपूर्ण कर्जा’

बैंकिङ खबर/ सरकारले नेपाली उत्पादन वृद्धि, रोजगारी सिर्जनाका रु तीन अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ । सरकारले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान (बजेट) मा सरकारी तथा सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगको व्यवस्था मिलाइने उल्लेख छ । अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको बजेटमा […]


घरजग्गाको एकिकृत मुल्यांकन प्रणाली विकास गरिने

बैंकिङ खबर/ सरकारले घरजग्गाको एकिकृत मुल्यांकन प्रणाली विकास गर्ने घोषणा गरेको छ । घरजग्गा करोबार गर्दा अर्बौ पूँजीगत लाभकर छलि हुने भएको भन्दै प्रश्न उठ्दै आएको थियो । अर्थमन्त्री जनार्दन शर्माले यो वर्षभित्र जग्गाको नापजाँच गरि भूमिहिनलाई जग्गाधनी पुर्जा दिने घोषणा गर्नुभएको छ । यस्तै, आधिकारी निकायबाट मात्रै घर जग्गा कारोबार गर्न पाउने व्यवस्था कार्यान्वय […]


सरकारी लघुवित्त प्रयोग गरी किसानलाई गाउँमै सहुलियतपूर्ण ऋण

बैंकिङ खबर/ सरकारले कृषिमा उपयोग गर्ने गरी ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको पुनर्संरचना गर्ने भएको छ । स्थानीय तहलाई सेयर समेत दिलाएर त्यस्ता संस्थामार्फत कसान, महिला र दलितलाई सहुलियत पूर्णऋण सिदने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले घरदैलोमै किसानले ऋण लिन पाउने गरी घोषणा गरेका हुन् ।


कुन अर्थमन्त्रीको पालामा कस्तो बजेट ? हेर्नुस् १६ वर्षको बजेट रिपोर्ट

बैंकिङ खबर/ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० लागि बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४ बजे संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुन लागेको हो । सभामुख अग्निप्रसाद सापकोटाका अनुसार ४ बजेट बजेट भाषण हुने र त्योभन्दा १५ मिनेटअघि सांसदहरु संसद भवन छिरिसक्नुपर्नेछ । […]


प्रत्येक नेपालीको भागमा ६३ हजार ३१० रुपैयाँ ऋण

बैंकिङ खबर/ नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ । अब हरेक नेपालीको भागमा ऋणको अंश ६३ हजार ३१० रुपैयाँ पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको छ । यसलाई नेपालको जनसंख्या २ करोड ९१ […]


बैंक तथा वित्तीय संस्था निरंकुश तरिकाले नियन्त्रण गरियोः पूर्व अर्थमन्त्री पौडेल

बैंकिङ खबर/ पूर्व अर्थमन्त्री विष्णु पौडेलले बैंक तथा वित्तीय संस्था निरंकुश तरिकाले नियन्त्रण गरिएको बताउनुभएको छ । शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले अर्थतन्त्रमा कुनै समस्या छैन भनेर भ्रम छरिएको दाबी गर्नुभयो । सरकारको नीति तथा कार्यक्रम दिशाहीन भएको उहाँले बताउनुभयो । उहाँले इतिहासकै कमजोर, […]


साप्ताहिक हाइलाइट्स : मौद्रिक नीति समीक्षादेखि सरकारकाे नीति तथा कार्यक्रमसम्म 

बैंकिङ खबर/ हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डटकमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साता राष्ट्र बैंकले ल्याएको विभिन्न नीतिले बढी […]


मौद्रिक नीतिकाे त्रैमासिक समीक्षा, यस्ता छन् पाँच नयाँ ब्यवस्था

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको त्रैमासिक समीक्षामा पाँच थप नयाँ व्यवस्था गरेको छ । ५ नयाँ ब्यवस्था मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखापरेको दबाब यथावत रहेकोले मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको छ । तर, […]


२४ वाणिज्य बैंकको सवा ३४ करोड बढी कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न कम्पनीको विभिन्न २४ वटा वाणिज्य बैंकहरुको बोनस शेयर सूचीकृत भइसकेको छ । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार २७ वटा वाणिज्य बैंकहरु सञ्चालनमा रहेका छन् । नेप्सेमा ३ वटा वाणिज्य बैंकको […]


मजबुद बन्दै प्रभु इन्स्योरेन्स : हरेक सूचकमा अब्बल

बैंकिङ खबर/ नेपालमा रहेका इन्स्योरेन्स कम्पनीमध्ये अग्रणी स्थानमा रहेको कम्पनी हो प्रभु इन्स्योरेन्स । यस कम्पनीले हाल २६ औँ वार्षिकोत्सव समेत बनाइ सकेको छ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले नेपालभर आफ्ना नेटवर्कहरूमार्फत विभिन्न जीवन बीमा उत्पादन र सेवाहरू उपलब्ध गराएर ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।  नेपाली जनताको आवश्यकता अनुसारको जीवन बीमा सेवामार्फत सेवा प्रदान […]