लक्ष्मी बैंकको नाफा ३१.७७%ले बढ्यो

बैंकिङ खबर/ लक्ष्मी बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म बैंकले १ अर्ब ७ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ८१ करोड ७३ लाख नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ३१.७७ प्रतिशतले बढेको छ । […]


शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा २३.१८ प्रतिशतले वृद्धि

बैंकिङ खबर/ शाइन रेसुंगा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा बैंकले ४२ करोड ९६ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ३४ करोड ८८ लाख नाफा आर्जन गरेको थियो । यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा २३.१८ […]


कुमारी बैंकको नाफा १ अर्ब माथि, ईपीएस कति ?

बैंकिङ खबर/ एनसीसी बैंकलाई प्राप्ति गरेको कुमारी बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म १ अर्ब रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएको छ। शनिबार सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले १ अर्ब १ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको हो। गत वर्ष यही अवधिसम्म बैंकले ९५ करोड १७ लाख रुपैयाँ रहेको छ। यो अवधिसम्म बैंकको वितरणयोग्य […]


राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंक लि.को ५८ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालयहरु तथा विभिन्न शाखा कार्यालयहरुबाट ‘वित्तीय साक्षरताका लागि प्रभातफेरी’ कार्यक्रमको आयोजना गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै सर्वसाधारण प्रति बैंकिङ्ग संचेतना गर्ने उद्धेश्यले समाज प्रतिको उत्तरदायीत्व बहन […]


कुमारी बैंक र माया लाउन्ज एण्ड रेस्ट्रो प्रा. लि. बीच सम्झौता

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेड र माया लाउन्ज एण्ड रेस्ट्रोबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई माया लाउन्ज एण्ड रेस्ट्रोको सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत माया लाउन्ज एण्ड रेस्ट्रोका विभिन्न सेवाहरुमा आकर्षक […]


ग्लोबल आइएमई बैंक र नीलकण्ठ नपाबीच सहकार्य, उद्यमशील कर्जा लिँदा ब्याज अनुदान पाइने

बैंकिङ खबर/ग्लोबल आइएमई बैंक लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच उद्यमशीलता कार्यक्रमअन्तर्गत नगरबासीहरुलाई उद्यमी तथा स्वरोजगार कर्जा लगानीमा ब्याज अनुदान उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा नीलकण्ठ नगरपालिकाको तर्फबाट नगर प्रमुख भीमप्रसाद ढुंगाना र बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले नीलकण्ठ नगरपालिकाको मेयर उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत उद्यमशीलता […]


राष्ट्रिय वाणिज्य बैंक र घोराही उपमहानगरले सहुलियत कर्जामा सहकार्य गर्ने

बैंकिङ खबर/राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र दाङ जिल्लाको घोराही उपमहानगरपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहीबार सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले हस्ताक्षर गरेका छन्। सम्झौतापछि उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी […]


राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवमा ४३० जनाले गरे रक्तदान

बैंकिङ खबर/राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले विभागीय प्रमुखहरु गायत्री श्रेष्ठ र नारायण लामिछानेलाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय परिसरमा १४२ जनाले रक्तदान गरेका थिए। त्यस्तै […]


साढे २२ लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

बैंकिङ खबर/पर्सामा साढे २२ लाख रुपैयाँसहित दुई जना हुण्डी कारोबारी पक्राउ परेका छन् । वीरगञ्जको घण्टाघरबाट वीरगञ्ज महानगरपालिका–१६ का ३४ वर्षीय विकास साह र १८ का १९ वर्षीय सुवास साहलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २२ लाख ५० हजार रुपैयाँसहित स्रोत नखुलेको रकम भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले त्यो रकम […]


ग्लोबल आइएमई बैंकको १६औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापीरुपमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । यस अन्तर्गत बैंकले सबै प्रदेश समेट्ने गरी सप्ताहव्यापीरुपमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु जस्तै महिलाहरुको स्वास्थ्य […]