नबिल बैंकको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

बैंकिङ खबर/ नबिल बैंक लिमिटेडको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधरणसभाले आफ्ना शेयरधनीलाई कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले बैंकको सञ्चालक समितिले सिफारिस गरेअनुसार र नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार आ.व. २०७८÷७९ सम्मको सञ्चित मुनाफा तथा अन्य वितरण […]


१० बैंकसहित १९ कम्पनीको साधारण सभा आज हुँदै

बैंकिङ खबर/ विभिन्न १९ कम्पनीको वार्षिक साधारण सभा शुक्रबार(आज) हुँदैछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत र सूचीकृत हुन बाँकी रहेका कम्पनी सहति १९ कम्पनीको वार्षिक साधारण सभा हुन लागेको हो । नबिल बैंक, नेपाल बैंक, एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, महालक्ष्मी विकास बैंक, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, मञ्जुश्री फाइनान्स, […]


हिमालयन बैंकको सिभिललाई प्राप्ति गर्ने प्रक्रिया स्वीकृत, लाभांश पारित

बैंकिङ खबर/ हिमालयन बैंक लिमिटेडको तीसौंं वार्षिक साधारणसभा बिहिबार सोल्टी होटलमा बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको अध्यक्षतामा सफलताका साथ सम्पन्न भएको छ । सो सभाबाट सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताब सर्वसम्मतीले पारित गरेको छ । बैंक तथा सभाका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले साधारण सभामा संचालक समितिको प्रतिवेदन पढि प्रस्तुत प्रस्तावहरुमा छलफल गरि अनुमोदनको […]


प्रभु बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाद्वारा पदभार ग्रहण

बैंकिङ खबर/ प्रभु बैंकका नवनियुक्त अध्यक्ष लीलाप्रकाश सिटौलाले पदभार ग्रहण गरेका छन्। नवनियुक्त अध्यक्ष सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै बैंकको सञ्चालक समितिको बैठकको अध्यक्षता गरी पदभार ग्रहण गरेका हुन्। बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त भएका उनीलाई गत पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा चयन गरेको […]


सानिमा बैंकको भिसा कार्ड प्रयोगकर्तालाई छुट

बैंकिङ खबर/ सानिमा बैंकले सानिमा भिसा कार्ड प्रयोगकर्ताहरुलाई नेपालको विभिन्न मर्चेन्टहरुमा विशेष छुट उपलब्ध गराएको छ। ग्राहकहरुले सानिमा बैंकको भिसा कार्ड मार्फत भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुटको लाभ लिन सक्नेछन्। काठमाण्डौ, ललितपुर, भैरहवा, वीरगन्ज, चितवन र पोखराको ३३२ मर्चेन्टहरुमा छुट उपलब्ध हुनेछ। साथै, सहकार्य भएका मर्चेन्टहरुको विवरण, छुटको विवरण र छुट अवधि बैंकको आधिकारिक वेबसाइट […]


राष्ट्रिय वाणिज्य बैंकको १७ औं वार्षिक साधारणसभा: १२.५० प्रतिशत लाभांश पारित

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पुस २८ गते काठमाडौं मा १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले १२.५० प्रतिशत लाभांश(नगद ७.५०% र बोनस शेयर ५%) सहितको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ । साधरणसभाले चुक्ता पुँजीको ७.५० प्रतिशतका दरले हुन आउने एक अर्ब चार करोड ५५ लाख […]


लक्ष्मी बैंक लिमिटेडको बाइसौं वार्षिक साधारणसभा सम्पन्न

बैंकिङ खबर/लक्ष्मी बैंक लिमिटेडको बाइसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७८/७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ । आ.व. २०७८/७९ मा रु १३९ अर्ब निक्षेप […]


माछापुच्छ्रे बैंकले नेपालमै पहिलोपटक ल्यायो एसएमएस प्रमाणिकरण प्रविधि

बैंकिङ खबर/ माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ एप एमबिएल एम स्मार्र्टमा एसएमएस प्रमाणिकरण प्रविधि थपेको छ। बैंकले आफ्नो मोबाइल बैंकिङ एप एमबिएल एम स्मार्टलाई अझ बढी सुरक्षित र भरपर्दो बनाउने उद्देश्यले उक्त प्रविधि थप गरेको बताएको छ। पछिल्लो समय मोबाइल बैंकिङ एपमार्फत देखिएका विभिन्न शंकास्पद गतिविधिहरू र अनाधिकृत कारोबारहरू कम गर्न र ग्राहकलाई सुरक्षित राख्न आफ्नो […]


१६ लाख हुण्डी रकमसहित एक जना पक्राउ

बैंकिङ खबर/ हुण्डी रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुरका ४२ वर्षीय राजेशकुमार साह रहेकोे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । साहलाई स्रोत नखुलेको १६ लाख रुपैयाँसहित पक्राउ गरिएको छ । प्रहरीका अनुसार यो रकम हुण्डी कारोबारमा प्रयोग भएको खुलेको छ । […]


इन्भेष्टमेण्ट–मेगा बैंकको संयुक्त कारोबार शुरु

बैंकिङ खबर/ नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडको संयुक्त कारोबार शुरु भएको छ । दुई बैंक मर्ज भई ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड’को नामबाट आजदेखि विधिवत रुपमा एकीकृत कारोबार सुरु भएको हो । ‘समृद्धिका पथमा सँगै अघि बढ्दै’ नाराका साथ एकीकृत कारोबार सुरु गरेको बैंकले एकता र उत्कृष्टतालाई जोड दिएको छ। काठमाडौंमा आयोजित […]