कुमारी बैंक लिमिटेड विशेष छुट योजना

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले सीजी डिजिटल एण्ड एलजी शपे बाट सामान खरिद गर्दा कुमारी बैंकको ग्राहक महानुभावहरुले विशेष छुट प्राप्त गर्ने योजना ल्याएको छ । अब कुमारी बैंकका डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले आधिकारिक सीजी डिजिटल र एलजी शपे मार्फत उत्पादनहरू खरिद गर्दा २० प्रतिशत सम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यो […]


माछापुच्छ्रे बैंकको संस्थागत सामाजिक उत्तरदायित्वः विद्यार्थीलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण

बैंकिङ खबर/ माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नं. १, उदयपुर जिल्ला स्थित सिद्धवती माध्यमिक विद्यालय, खाँबुमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोको न्यानो स्वेटर हस्तान्तरण गरेको छ । सिद्धवती माध्यमिक विद्यालयमा अध्ययन गर्ने अति निम्न परिवारका बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बैंकले उक्त स्कुलमा २६५ थान स्वेटर वितरण गरेको हो । यसैगरि बैंकले जाडो मौसमलाई […]


राष्ट्रिय वाणिज्य बैंकद्धारा १ सय ७९ नवनियुक्त कर्मचारीलाई पूर्व सेवाकालिन तालिम प्रदान

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रुपमा छनौट भएका नवनियुक्त बरिष्ठ सहायक प्रशासन सेवाका १७९ जना कर्मचारीहरुलाई चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ । तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक ग्राहकहरुलाई चुस्त गुणस्तरीय सेवा लिई संस्थाको उत्पादकत्व बृद्धि गर्न […]


तरलतामा सुधार, अन्तरबैंक ब्याजदर ४% मा झर्‍यो

बैंकिङ खबर/पछिल्लोे समय अल्पकालीन ऋणको ब्याजदरहरु निरन्तर घट्न थालेका छन । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सुधार आउन थालेसँगै अन्तरबैंक ब्याजदरहित ट्रेजरी बिलका ब्याजदरहरु पनि घट्न थालेका हुन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अन्तरबैंक ब्याजदर घटेर ४ प्रतिशतको लाइनमा आएको छ। बैंकहरुले बैंकहरुसँगै सापटीमा लिने रकममा तिर्ने ब्याज नै अन्तरबैंक ब्याजदर हो। माघ १० गते बैंकहरुले […]


भक्तपुरमा एटीएम फोड्न खोज्ने एक जना पक्राउ

बैंकिङ खबर/ प्रहरीले एटीएम फोडेर पैसा झिक्न खोज्ने एकजनालाई शुक्रबार पक्राउ गरेको छ । भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायकस्थित सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम फुटाउन कोसिस गरेको आरोपमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ ठकुरी गाउँं झौखेलका वर्ष ३४ का राजन मल्ल पक्राउ परेका हुन् । उनले माघ ११ गते बुधबार राति नौ बजे एटीएमभित्र […]


ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

बैंकिङ खबर/ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री उपलब्ध गराई सहयोग गरेकोे छ। श्रीपञ्चमीका अवसरमा आयोजित एक कार्यक्रमकबीच बैंकको बागमती प्रादेशिक कार्यालय उपप्रमुख विदूर ज्ञवालीले चितवन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीलाई दराज, कापीलगायतका विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेका छन्। बैंकले उपलब्ध […]


धनगढीमा खुल्यो कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा

बैंकिङ खबर/हुन्डाई कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो सेवा एवं सुविधा आफ्ना ग्राहकमाझ विस्तार गर्न धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ। कैलाली गेटास्थित नयाँ शाखा धनगढी–१३ मोहनपुरमा खुलेको हो। धनगढी शाखामा कम्पनीको ‘थ्री एस’ सेवाअन्तर्गत सेल्स, सर्भिस र स्पेयर पाटपूर्जासम्बन्धी सम्पूर्ण सेवा प्राप्त गर्न सकिनेछ। शाखा विस्तारसँगै नेपालको सर्वाधिक बिक्री हुने हुन्डाइको एक्स्काभेटर, चट्टान तथा अरु हेभी पद्धार्थ […]


एनआईबीएल एस क्यापिटलमा ४ अर्बभन्दा बढी आकारको लगानी व्यवस्थापन

बैंकिङ खबर/ एनआईबीएल एस क्यापिटलले ४ अर्बभन्दा बढी आकारको लगानी व्यवस्थापन गर्दै आएको छ। एनआईबीएल एस क्यापिटल लिमिटेडले प्रदान गर्दै आइरहेको विभिन्न सेवाहरुमध्ये लगानी व्यवस्थापन सेवाको सुरुआत २०७१ सालदेखि हुँदै आएको छ। दक्ष तथा अनुभवी पुँजी व्यवस्थापकहरुद्वारा पारदर्शी तथा ग्राहकमैत्री सेवा प्रदान गर्दै आइरहेको क्यापिटलमा हालसम्म यस लगानी व्यवस्थापन सेवामा १ हजार १०० भन्दा बढी […]


रियल स्टेट कम्पनीहरुले मात्र घर-जग्गाको व्यावसायिक कारोबार गर्न पाउनुपर्ने माग

बैंकिङ खबर/ रियल स्टेट कम्पनीहरुले मात्र घर–जग्गाको व्यावसायिक कारोबार गर्न पाउनुपर्ने माग गरिएको छ। नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष मीनमान श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राई भेट गरी यस्तो माग गरेका हुन्। महासंघले मन्त्री राईलाई बुझाएको १५ बुँदेज्ञापनपत्रमा उक्त माग समेटिएको छ। अनधिकृत रुपमा व्यक्तिगत तवरले […]


बैंकको किस्ता तिर्न नसकेपछि विराटनगरका व्यापारिले गरे आत्महत्या

बैंकिङ खबर/आर्थिक भार खेप्न नसकेपछि विराटनगरका एक व्यवसायीले आत्महत्या गरेका छन्। विराटनगर महानगरपालिका–३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपानेले बुधबार घरमै आत्महत्या गरेका हुन्। विराटनगरको शनी रोडमा इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका न्यौपानेलाई आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ। उनलाई चिन्ने व्यापारीहरुका अनुसार न्यौपाने आर्थिक समस्याले तनावमा थिए। मोरङ इलेक्ट्रिक […]