एससीटी र माछापुच्छ्रे बैंकबीच सम्झौता

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनकको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र ‘क’ वर्गको वाणिज्य बैंक माछापुच्छ्रे बैंकबीच बैंकद्वारा सञ्चालित रेमिट्याप वालेटमा स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा स्माटच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले हस्ताक्षर गरेका […]


होली इभेन्टको टिकट खरिद गर्ने एकै प्लेटफर्म आइएमई पे

बैंकिङ खबर/आइएमई पेले यो वर्षको होलीको लागि विभिन्न इभेन्ट आयोजकहरुसँग आबद्ध भइ सो इभेन्टहरुको टिकट प्रदाएकको रुपमा रहने जानकारी सार्वजनिक गरेको छ । ग्राहकवर्गहरुलाई आफ्नो मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उदेश्यका साथ आइएमई पेले होली इभेन्ट टिकटिङ सुबिधा प्रदान गरेको हो । आइएमई पेमा ग्राहकवर्गहरुले ३ फरक–फरक होली इभेन्टको टिकट प्राप्त […]


आईएमई पेको फ्रि सेन्ड मनीको प्रयोगमा पैसा नलाग्ने

बैंकिङ खबर/आइएमई पेमा रहेको सेन्ड मनी फीचरबाट प्रयोगकर्ताहरूले पैसा पठाउदा कुनै शुल्क नलाग्ने भएको छ। उक्त विशेषताहरूले नै सेवाग्राहीबीच आइएमई पे नेपालकै सबैभन्दा राम्रो रहेको र सेवाग्राहीरूले सबैभन्दा बढी मन पराइरहेको कम्पनीले जनाएको छ। ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आई.एम.ई […]


बैंक, वित्त संस्था र कर्मचारीको सुरक्षालाई ध्यान दिन गृहको परिपत्र

बैंकिङ खबर/ गृह मन्त्रालयले बैंक तथा वित्त संस्था र ती क्षेत्रमा कार्यरत कर्मचारीको सुरक्षालाई ध्यानमा राखी काम गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र जारी गरेको छ। बैंकवित्त संस्थाका कमचारीमाथि दुर्व्यवहार भएको र सुरक्षाको चुनौती समेत रहेको गुनासो बढेपछि मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेर सुरक्षा दिन र अवाञ्छित क्रियाकलाप रोक्न निर्देशन दिएको […]


कृषि विकास बैंकले डाक्यो साधारणसभा, प्रमुख एजेण्डा लाभांश पारित

बैंकिङ खबर/ कृषि विकास बैंकले चैत १४ गते बार्षिक साधारणसभा डाकेको छ। बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेसँगै साधारणसभा डाकेको हो। सभाले २ प्रतिशत वोनस सेयर वितरण गर्ने प्रस्तावलाई अनुमोदन गर्ने छ। बैंक सञ्चालक समितिले आम सर्वसाधारणलाई ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। यसबाहेक अविमोच्य असंचिति अग्राधिकारसेयरधनीलाई ६ प्रतिशत नगद लाभांश दिने […]


आज बैंकिङ एण्ड फाइनाक्सियल डिजिटल एक्स्पो, प्रवेश निःशुल्क

बैंकिङ खबर/ मिडिया इन्टरनेसनल नेपालको आयोजनामा आज काठमाडौं भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा ‘बैंकिङ एण्ड फाइनान्सियल डिजिटल एक्स्पो’ हुने भएको छ । नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण तथा नेपाल धितोपत्र बोर्डसहितको सहकार्यमा एक्स्पोको आयोजना गर्न लागिएको हो । आज बिहान १० बजेबाट शुरु हुने कार्यक्रम साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । एक्पोको प्रवेश शुल्क निःशुल्क रहेको […]


आज ‘बैंकिङ एण्ड फाइनान्सियल डिजिटल एक्स्पो’ हुँदै

बैंकिङ खबर/  मिडिया इन्टरनेसनल नेपालको आयोजनामा आज काठमाडौं भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा ‘बैंकिङ एण्ड फाइनान्सियल डिजिटल एक्स्पो’ हुने भएको छ । नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण तथा नेपाल धितोपत्र बोर्डसहितको सहकार्यमा एक्स्पोको आयोजना गर्न लागिएको हो । आज बिहान १० बजेबाट शुरु हुने कार्यक्रम साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी […]


कुमारी बैंकका ग्राहकलाई ल्यान्डमार्क होटेलमा विशेष छुट

बैंकिङ खबर/कुमारी बैंक लिमिटेडका ग्राहकले ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवाहरुमा विशेष छुट पाउने भएका छन्। डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेकोे कुरालाई मध्यनजर गर्दै कुमारी बैंकले आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका लागि ल्यान्डमार्क होटेलसँगै यस्तो छुट सम्झौता गरेको हो। यो सम्झौतासँगै कु्मारी बैंकका ग्राहकले ल्यान्डमार्क होटेलका काठमाडौं, चितवन र पोखरा शाखाहरुमा आकर्षक छुट पाउने छन्। […]


२४ भन्दा बढी कम्पनी स्थापना गरेर ३८ करोडभन्दा बढी रकम ठगी

बैंकिङ खबर/नेपाल प्रहरी प्रधान कार्यालय, महाराजगञ्जले सहकारी ठगी अपराध उजुरीमा २४ भन्दा बढी कम्पनी स्थापना गरी संगठित ठगी गरेको अनुसन्धानको क्रममा खुलेको छ। प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्ज काठमाडौंले बुधबार पृथ्वीबहादुर शाहसमेत भएको ठगी÷किर्ते एवम् संगठित कसुर मुद्दा अनसुन्धानको क्रममा अवैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले विभिन्न व्यक्तिबाट गठी भएको ३८ करोड ८६ लाख […]


देवकोटा स्कुलमा एनएमबि बैंक सुनवलको वित्तीय साक्षरता

बैंकिङ खबर/ एनएमबि बैंक लिमिटेड सुनवल शाखा नवलपरासीले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नवलपरासी जिल्ला सुनवल नगरपालिकामा अवस्थित महाकवि देवकोटा मोडल माध्यमिक विद्यालयका शिक्षक/शिक्षिका एवं कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुहरुलाइ वित्तीय साक्षरता प्रदान गरेको हो । एनएमबि बैंक लिमिटेड सुनवलका शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बित्तीय साक्षरता सम्बन्धि सहजीकरण गर्नुभएको थियो । […]