लक्ष्मी बैंकले वार्षिकोत्सवमा ब्राण्ड फिल्म निमार्णका लागि क्राउडसोर्सिङ प्रतियोगिता गर्ने

बैंकिङ खबर/ लक्ष्मी बैंकले आउँदो २० औं वार्षिकोत्सवमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागि निर्माता तथा एजेन्सीहरूका लागि क्राउड सोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ । सो प्रतियोगिताको विजेताले बैंकको ब्राण्ड फिल्म निर्माणका लागि रु.२० लाखको ठेक्का पाउने भएका छन् । यो प्रतियोगिता बैंकको पाँच मूल्य मान्यताहरुमा आधारित रहेको छ । सम्बन्धहरु, अन्वेषकहरु, टिमवर्क, जिम्मेवार र प्रगतिशील […]


कर्णाली डेभलपमेन्ट बैंकको साधारण सभा फागुन २० गते

 बैंकिङ खबर/ कर्णाली डेभलपमेन्ट बैंकले १७ औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २० गते शुक्रबारका लागि साधारण सभा बोलाएको हो। उक्त सभा कल्पतरु होटल नेपालगञ्जमा दिउँसो १ बजे भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ। सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने आर्थिक […]


राष्ट्रियस्तरका ८ विकास बैंकहरुको औसत लाभांशमा वृद्धि, कुनको कति?

बैंकिङ खबर/ राष्ट्रियस्तरका विकास बैंकहरुको औसत लाभांश दरमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा औसत लाभांश दर बढेको हो । नेपाल हाल ८ वटा राष्ट्रिस्तरका विकास बैंक छन् । यी विकास बैंकहरुको कुल औसत लाभांश दर अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ५४.४० ले बढेको पाइएको […]


क्रिप्टोकरेन्सी कारोबारको आरोपमा न्यूरोडबाट १ जना पक्राउ

  बैंकिङ खबर/ क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौँको न्यूरोडस्थित गुच्चाटोलबाट एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका घर भई भक्तपुरमा बस्दै आएका रवीन्द्र अधिकारी भनिने चन्द्रमणि अधिकारी छन् । ३० वर्षीय अधिकारीलाई माघ १६ मा पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । आरोपीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागी […]


राष्ट्रिय वाणिज्य बैंकका २१ जना एकैपटक वरिष्ठ प्रबन्धकमा बढुवा (नामावलीसहित)

बैंकिङ खबर/ सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले एकैपटक २१ जनालाई वरिष्ठ प्रबन्धकमा बढुवा सिफारिस गरेको छ। कार्यसम्पादन मूल्यांकन, जेष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यता अनुसार प्रशासनतर्फ १७, सुप्रतर्फ २ र कानुन-लेखामा १/१ जनालाई बढुवा सिफारिस गरेको हो।  


नयाँ बैंक प्रतिस्पर्धी बन्न थाले : बीग मर्जरको बाटोमा ठूला बैंकहरु !

बैंकिङ खबर/ यतिबेला नेपाली बैंकिङ क्षेत्रमा ‘मर्जर’ र ‘एक्विजिसन’ शब्द चर्चा र जनचासोको विषय बन्ने गरेको छ ।शाखासञ्जाल, व्यापार र आन्तरिक सुदृढीकरणका हिसाबले करिब–करिब बराबरी सामथ्र्यका दुई वित्तीय संस्थाबीचको एकीकरण नै ‘मर्जर’ हो । सामान्यतया ठूलो संस्थाले सानो वा आकारले ठूलो भइकन पनि सामथ्र्यले कमजोर संस्थालाई किन्नु वा आफूमा मिलाउनुलाई ‘एक्विजिसन’ को संज्ञा दिने गरिएको […]


प्रभु क्यापिटलको विन्टर अफर सञ्चालन

बैंकिङ खबर/ नेपाली पूँजी बजारमा चिरपरिचित प्रभु क्यापिटल लिमिटेडले गएको वर्षमा सञ्चालित विन्टर अफरमा ग्राहकहरुको अभूत पूर्व सहभागितालाई मध्यनजर गर्दै यस वर्ष पनिविन्टर अफर ल्याएको छ । हाल देशभरी व्याप्त कोभिडमहामारीको अवस्थाबाट सुरक्षित रहँदै यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइन माध्यमबाट प्रभु क्यापिटलको मोबाइल एप (एप हाल गुगल प्ले स्टोरमा मात्र उपलब्ध छ) तथा […]


नम्बर १ बन्ने होडमा ३ ठूला बैंक, कुनको अवस्था कस्तो ?

बैंकिङ खबर/ विगत ५/६ वर्ष अघिसम्म नेपाली बैंकिङ क्षेत्रका नबिल बैंक र नेपाल इन्भेष्टमन्ट बैंक दुई चिर प्रतिद्धन्दीका रुपमा रहेका थिए । वासलतका हरेक सूचकहरूमा यी दुई बैंक बीच कडा प्रतिस्पर्धा हुने गर्थ्यो । तर, पछिल्ला वर्षहरुमा केही ठूला ऋण प्रोभिजनिङ गर्नुपरेपछि नेपाल इन्भेष्टमेन्ट बैंक यो प्रतिस्पर्धाबाट बाहिरिएको छ ।  पछिल्लो २ वर्ष यता नबिललाई […]


सनराइज बैंकलाई केयर रेटिङ नेपालद्वारा “A–” ईस्यूवर रेटिङ्ग पुनः प्रदान

बैंकिङ खबर/ सनराइज बैंक लिमिटेडलाई केयर रेटिङ नेपालद्वारा पुनः “A–” ईस्यूवर रेटिङ्ग प्रदान गरिएको छ। केयर रेटिङ नेपालद्वारा गरिने निरिक्षणमा यस बैंकले बिगत ४ बर्षदेखि नियमित रुपमा “A–” रेटिङ्ग प्राप्त गर्न सफल भएको छ। “A–” रेटिङ्ग भएका वित्तीय संस्थाहरुको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको साथै यस्ता “ईस्यूवर रेटिङ्ग” रहेका वित्तीय संस्थाहरुमा न्यून जोखिम […]


एभरेष्ट बैंकको ऋणपत्रका लागि आजसम्म मात्र आवेदन दिन पाइने

बैंकिङ खबर/ एभरेष्ट बैंक लिमिटेडको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र खरिदका लागि आवेदन दिने सोमबार (आज) अन्तिम दिन रहेको छ। माघ ३ गतेदेखि विक्रीमा आएको कम्पनीको ऋणपत्रमा छिटो अवधि माघ ६ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि माघ १७ गतेसम्म विक्री खुल्ला गरिएको हो। कम्पनीले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ नामको प्रतिकित्ता […]