धादिङमा तरकारी विमा : कृषक संख्या ६१

जिल्ला कृषि विकास कार्यालय धादिङको पछिल्लो तथ्यांक अनुसार हाल धादिङमा तरकारी बिमा गर्ने कृषकको संख्या जम्मा ६१ रहेको छ भने माछाको बिमा गर्ने कृषकको संख्या ५ रहेको छ । कतिपय स्थानहरुमा व्यक्तिको बिमामा समय पुगेपछि रकम फिर्ता हुने तर बाली बिमामा नोक्सानको मात्रै क्षतिपूर्ति हुने भन्ने गलत बुझाइका कारण पनि बाली बिमाप्रति किसानको ध्यान जान […]


बिमा कार्यक्रमलाई सुधार्दै बिमा संस्थान

राष्ट्रिय बिमा संस्थानले बिमा कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउनको लागि बिमा क्षेत्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धितर्फ जोड दिएको छ । संस्थानले विगतमा ल्याएका बिमा कार्यक्रमहरु असफल भएको भन्दै बिमा क्षेत्रमा कार्यरत देशभरका कर्मचारीहरुलाई केहि महिनायता तालिम प्रदान गर्दै आएको छ । बिमा कार्यक्रमलाई योजनाबद्ध ढंगले अघि बढाउनको लागि संस्थानले यस्तो तालिम आयोजना गरेको हो । […]


भूकम्प पीडित बीमितले अझै भुक्तानी पाएनन्

बीमा भनेको संकटको सहारा हो, भविष्यमा आइपर्ने संकटको न्यूनिकरण गर्न बीमा गर्ने गरिन्छ । तर, बिनासकारी भूकम्प गएको एक बर्ष वितिसक्दा पनि १ हजारभन्दा बढी भूकम्प पीडित बीमितले अझै भुक्तानी पाएका छैनन् । तर बीमा समितिका निर्देशक श्रीमान कार्की भूकम्पको दाबी भुक्तानी सन्तोषजनक भएको बताउँछन् । उनका अनुसार गत वैशाखमा गएको बिनासकारी भूकम्पसँग सम्बन्धीत दाबीहरुमध्ये ९२ […]


पशु विमा गर्ने किसान बढे 

व्यवसायिक रुपमा पशुपालन गर्ने किसानको सङ्ख्या बढेसँगै नवलपरासीमा पशु विमा गर्ने किसानको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । विभिन्न विमा कम्पनीमार्फत पशु विमा गराउने किसानको सङ्ख्यामा वृद्धि भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।  विमा गराइने पशुमध्ये गाईको सङ्ख्या उल्लेखीय वृद्धि भएको जिल्ला पशुसेवा कार्यालयको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षमा पाँच हजार ५ […]


०७२ मा बिमा क्षेत्रको उपलब्धी : बिमाको महत्वबारे चेतना

दाबी भुक्तानीको आधारमा बिमा क्षेत्रको लागि २०७२ साल ऐतिहासिक रह्यो । निर्जीवन बिमा कम्पनीले मात्रै अहिलेसम्म १० अर्ब २० करोड ४८ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । एकै वर्षमा नेपाली बिमा क्षेत्रले गरेको दाबी भुक्तानी पनि अहिलेसम्मकै ठूलो हो । दायित्व भुक्तानीको आधारमा हेर्दा भने ०७२ सालमा नेपाली बिमा क्षेत्रले ठूलो धक्का महसुस ग¥यो […]


म्यादी जीवन बिमाको बिमाङक शतप्रतिशतले बृद्धि 

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बैदेशिक रोजगारमा जाने कामदारहरुको म्यादी जीवन बीमाको बिमाङ्क शतप्रतिशत नै वृद्धि गरी १० लाख पुर्याउने भएको छ । आगामी बैंशाख १ गतेदेखि लागु हुने गरी बिमाङक १० लाख पुर्याउने निर्णय गरिएको हो । यसअघि बिमाङ्क पाँच लाख रुपैयाँ थियो । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेका अनुसार बीमाङ्क रकम शतप्रतिशत वृद्धि भएपनि […]


कार्यान्वयन हुँदै बहुप्रतिक्षित बिमा कार्यक्रम : इलाम र बाग्लुङमा छिट्टै लैजाने तयारी 

सरकारले बहुप्रतिक्षित स्वास्थ्य बिमा कार्यक्रम कैलालीबाट कार्यान्वयनमा ल्याएको छ । बिहिबारदेखि सरकारले ५० करोड रुपैयाँ छुट्याइएको बिमा कार्यक्रम कैलालीको धनगढी नगरपालिकाबाट कार्यान्वयनमा ल्याएको हो । स्वास्थ्य बिमा कार्यक्रमका लागि गत वर्ष सरकारले एक अर्ब रुपैयाँ छुट्याए पनि काम हुन सकेको थिएन । सरकारले तीन वर्षपहिले नै सञ्चालन गर्ने भन्दै घोषणा गरेको उक्त स्वास्थ्य बिमा कार्यक्रम […]


मौरी, अष्ट्रिच र च्याउखेतीमा बीमा सुरु, कसरी गर्ने बीमा ?

अब देखि मौरी, अष्ट्रिच र च्याउखेतीको समेत बीमा गरिने भएको छ । बीमा समितिले कृषि बीमाअन्तर्गत हालै यस्तो योजना सार्वजनिक गरेपछि नेपाली कृषकले मौरी, अष्ट्रिच र च्याउखेतीको बीमा गर्न पाउने भएका हुन् । बीमा कम्पनीहरूमा यस्ता बीमालेखको माग बढेपछि समितिले मौरी, च्याउखेती र अष्ट्रिच बीमा योजना सार्वजनिक गरेको बीमा समितिले जनाएको छ ।  कसरी गर्ने […]


नेपालमा स्वास्थ्य बीमा कार्यक्रम शुरू

नेपालमा स्वास्थ्य बीमा कार्यक्रम शुरू हुने भएको छ । स्वास्थ्य मन्त्रालयले शुरू गर्न लागेको कार्यक्रमको पहिलो चरणका लागि छानिएका तीन जिल्लामध्ये कैलाली जिल्लाबाट कार्यक्रम सञ्चालन गर्न लागिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ । कार्यक्रमअनुसार प्रत्येक परिवारका पाँच जनासम्मले स्वास्थ्य बीमा गराउन सक्नेछन् । पाँच जना सदस्य बराबर २ हजार ५ सय रुपैँया बीमा […]


उपाध्यक्षको राजीनामापछि बीमक संघ अन्यौलमा 

सर्भेयरसंग पनि विवाद चुलियो उपाध्यक्ष शेखर बरालले पदबाट राजीनामा दिएपछि बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघभित्रको विवाद सतहमा देखिएको छ । संघका अध्यक्ष विजयबहादुर शाहले संघलाई केन्द्रिकृत ढंगबाट चलाएको भन्दै उपाध्यक्ष बरालले आइतबार पदबाट राजीनामा दिएका थिए । गएको आइतबार संघले आगामी बैशाख १ गतेदेखि नियुक्त हुने सर्भेयरको ‘आउटस्टेट’ शुल्क बृद्धि गर्ने निर्णय गर्दा […]