ठगीको उजुरी परेपछि ‘दराज’माथि छानविन सुरु

बैंकिङ खबर । अनलाइन सपिङ कम्पनी दराजविरुद्ध ठगीको आरोप परेपछि बबरमहलस्थित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छानविन सुरु गरेको छ । एउटा समान अर्डर गरेकोमा अर्कै डेलिभर गरेको भन्दै गत साता विभागमा उजुरी परेको थियो ।


नवराज कुँवरले घोषणा गरे क्यान फेडेरेशनको अध्यक्षमा उम्मेदवारी

बैंकिङ खबर । सूचना प्रविधि व्यवसायी नवराज कुँवरले कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । हाल क्यानको वरिष्ठ उपाध्यक्ष रहेका उनले संस्थाको २६ वर्षे इतिहासमा उपत्यका बाहिरबाट पहिलोपटक नेतृत्वमा दाबेदारी पेश गरेका हुन् । आगामी मंसिर ७ गते क्यान महासंघको १३औं कार्यसमितिको निर्वाचन हुँदैछ । “७७ ओटै जिल्लामा क्यान […]


एटीएम ह्याकिङमा संलग्न आरोपीको थुनछेक बहस सुरु

बैंकिङ खबर । गत भदौ १४ गते भएको एटिएम ह्याकिङ प्रकरणमा संलग्न आरोपीहरुको थुनछेक बहस सुरु भएको छ । उच्चअदालतका न्यायधीशद्वय रामप्रसाद ओली र किरण पौडेलको संयुक्त इजलाशमा विहीबारदेखि उच्च अदालत पाटनमा थुनछेक बहस सुरु भएको हो । नेपाल इलेक्ट्रक पेमेन्ट सिस्टम (नेप्स)को सिस्टमा ह्याक गरी नेपाल र भारतको विभन्न एटएएम बुथ प्रयोग गरी साढे […]


‘प्रभु पे’को अफर : उपभोक्तालाई बीमा सुविधा, पाँचसयको कारोबारमै एकलाखको बीमा

बैंकिङ खबर  / ‘जहाँजहाँ नेपाली त्यहाँ त्यहाँ प्रभु’ भन्ने नाराका साथ निरन्तर सेवामा समर्पित प्रभु ग्रुप अन्तर्गत प्रभु टेक्नोलोजीले आधुनिक, सरल, सुरक्षित तथा अधिकतम छुटको व्यवस्था भएको सम्पूर्ण वित्तिय कारोवारको लागि भरपर्दो सेवाका रुपमा रहेको प्रभु पे मोबाइल एपको प्रयोगकर्ताका लागि ‘प्रभु पे चाडपर्व बीमा योजना’ ल्याएको छ । विभिन्न समयमा विभिन्न संघ संस्था र […]


स्मार्ट कार्ड नेपाललाई भुक्तानी तथा बचत सेवा प्रदायकको अनुमति

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको मिति २०७६/६/२७ को निर्णय अनुसार स्मार्ट कार्ड नेपाल प्रा.लि. लाई भुक्तानी तथा बचत सेवा प्रदायकको अनुमति पत्र प्राप्त भएको छ । नेपाल राष्ट्र बैंकले यस कम्पनीलाई भुक्तानी तथा फछ्र्याैट विनियमावली अनुसार अनुमति पत्र (Operating License) उपलब्ध गराएको हो । स्मार्ट कार्ड नेपाल प्रा.लि. वि.सं. २०७१ सालमा स्थापना भएको डिजिटल […]


बैंकिङ प्रविधिका प्रयोगकर्ता बढ्दै, झन्डै ६८ लाखसँग डेबिट कार्ड

बैंकिङ खबर । नेपालको बैंकिङ क्षेत्रमा पछिल्लो समय निकै सुधार भएको छ । वित्तीय पहुँच बडेर ६०.९ प्रतिशत पुगेको छ । अधिकांश स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । बैंकमा शाखा खोल्ने र बैंकबाट कारोबार गर्नेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । साथमा बैंकिङ प्रविधिका प्रयोगकर्ता पनि बढ्न थालेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक […]


एउटा बैंकको कार्ड अर्को बैंकको एटीएममा चल्न थाल्यो

बैंकिङ खबर । नेप्सको नेटवर्कमा बैंकको एकअर्काको एटीएमबाट पैसा निकाल्न मिल्ने भएको छ । चिनियाँ ह्याकरहरुले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सिस्टम ह्याक गरी विभिन्न बैंकको साढे ३ करोड रुपैयाँ चोरी भएपछि एक बैंकका कार्ड अर्को बैंकमा चल्न बन्द भएका थिए ।  नेप्समा १८ वटा बैंक आवद्ध छन् । गत भदौ १४ गतेदेखि आफ्नै […]


अब घरमै बसेर अस्पतालको टिकट काट्न सकिने, बिराट मेडिकल कलेजमा प्रभु पे बाट सेवा सुरु

बैंकिङ खबर । अब अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । टिकट काट्नका लागि बिरामीले अस्पतालमा समेत पुग्न नपर्ने सुबिधा आएको छ । अब बिरामी वा आफन्तले घरमा नै बसेर अस्पतालको ओपिडी टिकट काट्न सक्नेछन् । प्रभु पे मोबाइल वालेट मार्फत अस्पतालको ओपिडी टिकट काट्ने […]


भारतीय बैंकको एटिएमबाट पैसा निकाल्न अझै केही दिन लाग्ने

बैंकिङ खबर । नेपाली बैंकद्धारा जारी भिसा कार्डबाट भारतका एटीएमबाट पैसा निकाल्ने सुविधा सुचारु हुन अझै केही दिन लाग्ने भएको छ । नेपाली बैंकले जारी गरेको चिपबेस भिसा कार्ड भारतमा सोमबारदेखि नै चल्न थालेपनि एटिएमबाट पैसा निकाल्ने सुविधाका लागि भने केही दिन कुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । अहिले पिओएस मेसिनबाट पैसा भुक्तानी मात्र गर्न […]


अनलाइनबाट ठगी गरेको आरोपमा २७७ चिनियाँ नागरिक पक्राउ

बैंकिङ खबर । फिलिपिन्सका अधिकारीहरुले अनलाइन मार्फत फिलिपिन्समा ठगी धन्धामा संलग्न रहेको आरोपमा २७७ जना चिनियाँ नागरिक पक्राउ गरेको जनाएका छन् । चीनमा ठगी धन्धा चलाएर सयौं व्यक्तिलाई धोखा दिएपछि फरार भएका उनीहरुले फिलिपिन्समा समेत यस्तै सिन्डीकेट चलाएको प्रहरीको भनाई छ । अध्यागमन आयुक्त जेम मोरेन्टेले मनिला महानगरको पासिग नगर क्षेत्रबाट बुधबार उनीहरुलाई पक्राउ गरिएको […]