Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

भारतीय बैंकको एटिएमबाट पैसा निकाल्न अझै केही दिन लाग्ने

२०७६ भाद्र ३१ गते

बैंकिङ खबर । नेपाली बैंकद्धारा जारी भिसा कार्डबाट भारतका एटीएमबाट पैसा निकाल्ने सुविधा सुचारु हुन अझै केही दिन लाग्ने भएको छ । नेपाली बैंकले जारी गरेको चिपबेस भिसा कार्ड भारतमा सोमबारदेखि नै चल्न थालेपनि एटिएमबाट पैसा निकाल्ने सुविधाका लागि भने केही दिन कुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । अहिले पिओएस मेसिनबाट पैसा भुक्तानी मात्र गर्न मिल्ने व्यवस्था गरिएको छ ।