श्रीलंकाबाट नेपाल सर्‍यो विश्व बैंक क्षेत्रीय कार्यालय

बैंकिङ खबर/ विश्व बैंकको क्षेत्रीय कार्यालय श्रीलंकाबाट नेपाल सरेको छ । कार्यालयको बुधबार काठमाडौंमा उद्घाटन भएको छ। अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौंको दरबारमार्गस्थित बैंकको नयाँ क्षेत्रीय कार्यालयको संयुक्त रुपमा कार्यालय उद्घाटन गर्नुभयो । यो कार्यालयको उद्घाटनपश्चात् श्रीलंकामा रहेको उप–क्षेत्रीय कार्यालय विधिवत् रुपमा नेपालमा सरेको छ। अब यही कार्यालयबाट […]


झन् मजबुत बन्याे अमेरिकी डलर(इतिहाससहित)

बैंकिङ खबर/ अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा तोकेको छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ । बुधबार १ सय २५ रुपैयाँ २२ पैसा थियो । […]


इङ्गल्याण्डमा बढ्दो मुद्रास्फीति, लगातार पाँचौपटक ब्याजदर वृद्धि

बैंकिङ खबर/ बैंक अफ इङ्गल्याण्डले बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्नका लागि ब्याजदरमा लगातार पाँचौं पटक बढाउने भएको छ । मौद्रिक नीति समितिले बैंकदरलाई २५ आधार बिन्दुले १.२५ प्रतिशतमा पुर्याउने पक्षमा ६–३ मत दिएको छ भने तीन असहमत सदस्यले ५० आधार बिन्दुले १.५ प्रतिशतमा वृद्धि गर्ने पक्षमा मतदान गरेका छन् । समितिले बिहीबार एक विज्ञप्ति जारी गर्दै […]


अमेरिकामा ३० वर्षयताकै उच्च ब्याजदर

बैंकिङ खबर/ अमेरिकामा व्याजदर तीस वर्ष यताकै उच्च भएको छ । केन्द्रीय बैंकले विगत तीस वर्षमा पहिलो पटक उच्च ब्याजदर बढाउने घोषणा गरेको हो। फेडरल रिजर्भ बैंकले १ दशमलव ५ देखि १ दशमलव ७५ सम्मले ब्याजदर बढाउने घोषणा गरेको छ । गएको महिना अप्रत्याशित रूपमा अमेरिकामा मुद्रास्फीति बढेपछि मार्चयताको यो तेस्रो यस्तो वृद्धि हो । […]


क्रिप्टोमार्केटः बिटक्वाइनको मूल्य १८ महिना यताकै न्यून

बैंकिङ खबर/ क्रिप्टोकरेन्सी बिटक्वाइन १८ महिना यताकै न्यून मूल्यमा झरेको छ । पछिल्लो केहि दिनयता निरन्तर गिरावट भएको बिटक्वाइन सोमबार पनि घटेर २५ हजार डलर भन्दा तलमा कारोबार भएको छ । सोमबार बिहान लण्डनमा करिब १० प्रतिशतले बिटक्वाइन घटेर २४ हजार ६९२ डलर आसपासमा कारोबार भएको थियो । यो मूल्य सन् २०२० को डिसेम्बरपछिक तल्लो […]


अमेरिकाको वार्षिक मुद्रास्फीति दर ८.६ प्रतिशत

एजेन्सी । अमेरिकाको मुद्रास्फीति दर सन् १९८१ अर्थात ४० वर्षपछिकै उच्च विन्दुमा पुगेको छ। मे महिनामा अमेरिकाको वार्षिक मुद्रास्फीति दर ८.६ प्रतिशत पुगेको छ। अमेरिकी घरेलु क्षेत्र संकुचित भएकाले नीति निर्माताकर्ताहरुलाई मुद्रास्फीति दर नियन्त्रणमा ल्याउन दबाब बढिरहेको छ। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले गत मार्च महिनादेखि ब्याजदर वृद्धि गरिरहेको छ। ब्याजदरमा गरिएको वृद्धिले आर्थिक क्रियाकलापले […]


धनात्मक ब्याजदर नीति अवलम्बन गदै यूरोपियन केन्द्रीय बैंक

बैंकिङ खबर/ यूरोपियन केन्द्रीय बैंकले धनात्मक नीति अवलम्बन गर्ने भएको छ । सन् २०१४ बाट सन् २०२२ सम्म ऋणात्मक नीति अपनाउँदै आएको युरोपियन केन्द्रीय बैंकले आगामी समयमा धनात्मक नीति अवलम्बन गर्न लागेको हो । यसअघि निपेक्षकर्ताहरुले युरोपियन बैंकमा निपेक्ष गर्दा बैंकलाई ०.५ प्रतिशत बुझाउनुपथ्र्यो भने बैंकले धनात्मक नीति अवलम्बन गरे लगत्तै निक्षेपकर्ताहरुले ब्याज रकम पाउने […]


यसरी बन्यो अमेरिकी डलर विश्वकै शक्तिशाली मुद्रा

बैंकिङ खबर/ अमेरिकी क्रान्तिको सुरुवातमा तथा सोभन्दा पहिले अमेरिकामा इंगलिस, स्पेनिस र फ्रेन्च करेन्सी प्रयोग हुने गथ्र्यो । सन् १६९० ताका मासाचुसेट्सको बे कोलोनीले पहिलो पटक कागजी मुद्रा छपायो । उक्त मुद्रा सन् १७७५को क्रान्तिकारी युद्धमा वित्तीय सहयोग गर्नका लागि कन्टिनेन्टल कंग्रेसले प्रयोग गर्यो । द्धन्द्धको अन्त्यसँगै उक्त मूद्राको अवमूल्यन भयो । सन् १७८१मा कन्टिनेन्टल […]


भारतीय रिजर्भ बैंकले बढायो रिपो दर र सीआरआर

बैंकिङ खबर/ भारतीय रिजर्भ बैंक (आरबीआई)ले रिपो दर र सीआरआरमा बढाएको छ । आरबीआईले रिपो दर ०.५० प्रतिशतले बढाएको हो । यससँगै रिपो दर ४.४० प्रतिशतबाट बढेर ४.९० प्रतिशत पुगेको छ । रिपो दर बढेसँगै होम लोनदेखि अटो र पर्सनल लोनसम्म सबै महंगिनेछ । ऋणीले थप ईएमआई तिर्नुपर्नेछ । ब्याजदरबारे निर्णय गर्न जुन ६ देखि […]


बैंकले मूल्य नियन्त्रण गरेर मुद्रास्फीति ‘स्पाइक’ समाधानको प्रयास नगर्नुः विश्व बैंक

बैंकिङ खबर/ विश्व बैंकले विश्वव्यापी अर्थतन्त्रको वृद्धि अनुमान २.९ प्रतिशतमा घटाएको छ । जुन जनवरीको प्रक्षेपणभन्दा १.२ प्रतिशतले कम छ । बैंकले आफ्नो ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स प्रतिवेदनमा भनेको छ,‘विश्व अर्थतन्त्रले ८० वर्षभन्दा बढीमा विश्वव्यापी मन्दीबाट प्रारम्भिक पुनः प्राप्तिपछि यसको तीव्र गिरावटको अनुभव गर्ने अपेक्षा गरिएको छ ।’ कोभिड–१९ महामारीका कारण आएको मन्दीपछि सन् २०२१ मा […]