सिरानी मुनीको पैसा बोकेर महिलाहरु बैंकतिर

डोटी जिल्लाका ग्रामीण महिलाहरु वित्तीय सेवातर्फ आकर्षित हुन थालेका छन् । गाउँमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएपछि महिलाहरुले वित्तीय संस्थामा रकम जम्मा गर्न थालेका हुन् । मर्सिकोर नेपालले बिगत ४ बर्ष देखि प्रोमिस तथा सफल परियोजना मार्फत सहकारी संस्थाको संस्थागत बिकास तथा बित्तिय साक्षरता कक्षा संचालन गरेपछि महिलाहरु बचत गर्ने बानीको बिकास, ऋणको सदुपयोग गर्ने, […]


चिनको अर्थतन्त्रले अमेरिकालाई क्षति, ओरालो लाग्दै विश्व अर्थतन्त्र

चीनको व्यापार घट्यो सन् २०१६ को जनवरी महीनामा चीनको व्यापारमा उच्च कमी आएको एक तथ्याङ्कले देखाएको छ । घरेलु तथा विश्वव्यापी मागमा आएको कमीका कारण गत महिनामा चीनको निर्यात र आयात दुवैमा कमी आएको भन्सार विभागद्धारा सार्वजनिक तथ्यांकले देखाएको हो । तथ्यांकका अनुसार, सो अवधिमा निर्यात ११ दशमलव २ प्रतिशत घटेर १ खर्ब ७७ अर्ब […]


अझ फराकिलो हुँदै प्रभु बैंक ! ‘ग्राण्ड बैंक’ औपचारिक रुपमै विलय

राष्ट्र बैंकको शिघ्र सुधारात्मक कारबाही भोगेको क बर्गको ग्राण्ड बैंक औपचारिक रुपमै प्रभु बैंकमा गाभिएको छ । एक्वीजीसन प्रकृयाबाट सुरु भएको गाभिने प्रकृया मर्जरमा टुंगीएर गाभिएको हो । माघ २९ गतेबाट ग्राण्ड बैंक र प्रभु बैंकबीच संयूक्त कारोबार ‘प्रभु बैंक’ का नामबाट सुरु भएको छ । अब ग्राण्ड बैंकको १५ वर्षको बैंकिङ यात्रा औपचारीक रुपमै […]


वित्तिय आचरण पालना नगर्नेलाई राष्ट्र बैंकले छोड्दैन

डा. चिरञ्जीवी नेपाल, गभर्नर, नेपाल राष्ट्र बैँक केही समययता नेपालको अर्थतन्त्र सहज हुने अवस्था देखिरहँदा प्रभु बैँकको ग्राण्ड बैँकसँगको मर्जर प्रक्रिया पूरा भइ एकीकृत कारोबारको प्रारम्भ भएको छ । सीमा क्षेत्रमा भएको अवरोधका कारण यतिबेला वस्तु आयात ३२ प्रतिशतले घटेको छ । यसको प्रत्यक्ष प्रभाव राजस्वमा देखिएको छ । यस ५ महिनामा राजस्व ५२ अर्बले […]


बैंकिङ ठगी र अपराधि बढेको छ, कार्डबाटै ठगिनुहोला होसियार अपनाउनुहोस्

नरेश खपाङ्गीमगर मोहनी लगाउला जस्तो मीठो कुरा गरेर गोप्य सूचना हात पारी ठगी गर्ने गिरोहको नजर केही समययता युकेको नेपाली समाजमा पनि पर्न थालेको छ । यस्तो आपराधिक कार्य युके र समग्र विश्वमै कुनै नौलो होइन । तर, नेपाली भाषामै महभन्दा गुलियो बोली बनाइ, आगो छेऊको नौनीजस्तो गरी सम्बन्धित व्यक्तिलाई पगाल्दै गोप्य व्यक्तिगत सूचना थुत्न सफल […]


प्रविधि : सुविधा धेरै उपयोग कम, आफ्नै खल्ती र झोलामै ‘बैंक’

प्रभात भट्टराई ब्याङ्किङ क्षेत्रमा भित्रिएको नयाँ प्रविधिले ग्राहकहरू चाहेका बेला आफ्नै खल्तीबाट ब्याङ्कहरूको सेवा–सुविधा लिन सक्ने भएका छन्।आम बुझाइमा ब्याङ्क मानिसहरूसँग भएको पैसा सुरक्षित राख्ने र आवश्यक परेकालाई ऋण दिने संस्था हो। तर, ब्याङ्किङको परिचय अब त्यतिमा सीमित छैन। चोक–चोकमा खुलेका कार्र्डबाट पैसा झिक्न सकिने एटीएम मेसिन र पसल–रेस्टुरेन्टमा कार्डबाटै भुक्तानी गर्न मिल्ने पीओएस मेसिनहरू […]


‘कृषि अनुदान बन्द गर्नुपर्छ’

नेपालका नेता देखि जनतासम्म सबैले भन्ने गर्छन्, नेपालमा विकासका अनेकौँ सम्भावना छ । तर, पनि नेपालमा विकास हुन सकिरहेको छैन, वर्षेनि लाखौँ युवा विदेशिईरहेका छन् भने त्यत्तिकै संख्यामा वेरोजगार बसिरहेका छन् । सिरानीमुनी सर्टिफिकेट राखेर जागिर खोज्न भौतारिइरहने युवाहरुको कमि छैन नेपालमा । यस्तो अवस्थामा नेपालमा भएका सम्भावनाहरुको प्रयोग किन हुन सकिरहेको छैन । यहाँको […]


बैँक तथा वित्तीय संस्था सञ्चालकको कार्यकाल खुला

बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐनको मस्यौदामा हेरफेर गरिएको छ । नयाँ मस्यौदा अनुसार बैँक तथा वित्तीय संस्था सञ्चालकको कार्यकाललाई खुला छोडिएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेस गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनको मस्यौदमा एउटै व्यक्ति जति कार्यकालसम्म पनि सञ्चालक बन्न पाउने व्यवस्था गरिएको हो । यसअघि, नेपाल राष्ट्र बैँकले निर्देशन जारी गरेर […]


लोड सेडिङको असर : ‘नो लाइट नो पेमेन्ट’

देशले एकातिर नाकाबन्दीको असर खेपिरहेको छ । नाकाबन्दीले आर्थिक मन्दी ल्याएको छ । अर्कातिर हिउँदे यामको चिसो त छँदैछ ।  यतिसम्म की आफैँले बैंकमा जम्मा गरेको आफ्नै पैसासमेत ग्राहकले निकाल्न पाइरहेका छैनन् । आफैँले आफ्ना लागि जम्मा गरेको रकम भनेको बेला निकाल्न नपाउँदा हैरानी बेहोर्नु स्वाभाविकै हो । गतसातादेखि दैनिक ११ घण्टा लोड सेडिङ भइरहेको […]


वित्तिय तरलताको गति रोकिएन, ब्याजदर घट्दै,

बजारमा तरलता (लगानी योग्य पुँजी) अत्याधिक बढेको छ । रेमिट्यान्सको आप्रवाहले गति लिएसँगै बजारमा झण्डै १८० अर्बको तरलता जम्मा भएको छ । फलस्वरुप राष्ट्र बैँकले बजारबाट बारम्बार रकम तानिरहेको छ । राष्ट्र बैङ्कले गत असोजमा ‘निक्षेप सङ्कलन’ उपकरणमार्फत ३ पटक गरी ४५ अर्ब रुपैयाँ बजारबाट प्रशोचन गरेको थियो । राष्ट्र बैंकले बजारबाट प्रसोचन गरेको तरलतामध्ये २० […]