गभर्नर अधिकारीविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेकाले नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट परेको थियो । अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले गभर्नर अधिकारीको शैक्षिक योग्यता स्नातक मात्रै रहेको भन्दै नियुक्ति बदरको माग राखी सर्वोच्चमा बिहीबार […]


गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा आज पेसी

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा बिहीबार दायर रिटमा आज पेसी तोकिएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशीसहित ४ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नर पदमा नियुक्त हुन आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यताबिनै अधिकारीलाई गभर्नर नियुक्त […]


राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र–२०७९ मा संशोधन, यस्ता छन् नयाँ व्यवस्था

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र २०७९ मा संशोधन गरेको छ । राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकिकृत परिपत्र २०७९ मा विभिन्न संशोधन परिमार्जन थप गरिएको हुँदा सोही बमोजिम कार्य गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले संशोधन गर्दै जापान, दक्षिण कोरिया, युरोप महादेश संयुक्त राज्य अमेरिका, क्यानाडा […]


वेनेफिसियरीको बैंक खातामा जम्मा हुनेगरी विदेशबाट पैसा ल्याउन सकिने

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले विदेशबाट फिर्ता नहुने गरी सम्बन्धित व्यक्ति वा संस्थाको खातामै जम्मा गरेर रकम नेपाल ल्याउन सकिने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बिक्री, कमिशन, शुल्क तथा पारिश्रमिक बापतको फिर्ता नहुने रकम हुनुपर्ने ब्यवस्था गरेको हो । केन्द्रीय बैंकले बिक्री, कमिशन, शुल्क तथा पारिश्रमिक रकम विदेशबाट विप्रेषणको माध्यमबाट भित्र्याउँदाका सीमा भने बढाएको छ […]


गभर्नर अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले बिहीबार रिट दर्ता गराएका हुन्। मन्त्रिपरिषद् र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिटको पेशी यही शुक्रबारलाई तोकिएको छ। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० […]


३५ अर्ब तानेको भोलिपल्टै २० अर्ब रूपैयाँ खिच्दै राष्ट्र बैंक

बैंकिङ खबर/ बुधबार बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिचेको भोलिपल्टै नेपाल राष्ट्र बैंकले पुनः २० अर्ब तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बुधबार (११ पुस) निक्षेप संकलन उपकरण मार्फत ३५ अर्ब तरलता खिचेको थियो । बुधबारको बोलकबोलमा बैंकहरुले ३५ अर्ब तरलता राष्ट्र बैंकमा राख्न ३८ अर्ब ४० करोड रुपैयाँको […]


बैंकिङ प्रणालीबाट थप ३५ अर्ब तान्दै राष्ट्र बैंक, आज बोलकबोल

बैंकिङ खबर/ अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट थप ३५ अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले आज फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्न लागेको हो। पुसमा यो पाँचौँपटक राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो। यसका लागि आज […]


साढे १ प्रतिशतको सस्तो ब्याजदरमा राष्ट्र बैंकले उठायो १ खर्ब २७ अर्ब तरलता

बैंकिङ खबर/बजारमा अधिक तरलता हुँदा सस्तो ब्याजदरमा नै केन्द्रीय बैंकले १ खर्ब बढी निक्षेप उठाएको छ । मङ्सिर महिनामा औसत १.५३ प्रतिशत ब्याजदरमा केन्द्रीय बैंकले कूल १ खर्ब २७ अर्ब २५ करोड रुपैयाँ निक्षेप उठाएको हो । निक्षेप सङ्कलन उपकरणका माध्यममार्फत केन्द्रीय बैंकले ७ दिने र १४ दिने गरी कूल १ खर्ब ४५ अर्ब रुपैयाँ […]


मौद्रिक नीतिमा सुधारले ब्याजदर घट्यो : प्रधानमन्त्री

बैंकिङ खबर/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय संस्था र मौद्रिक नीतिमा गरिएको सुधारका कारण ब्याजदर घटेको दाबी गरेका छन् । उनले मंगलबार सरकारको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै बैंकहरुको आधार ब्याजदर घटेर एकल अंकमा आएको र बैंक कर्जाको ब्याजदर पनि घटेको बताए । ‘ब्याजदर घटेको छ । यसबाट उत्पादन लागत […]


ग्राहकबारे सूचना लिएर मात्र कर्जा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जासम्बन्धी निर्णय लिनुअघि ग्राहकको सूचना लिएर मात्र कर्जा प्रवाह गर्न आग्रह गरेको छ । ग्राहकले अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएको छ/छैन र लिएको भए सोको अवस्था के रहेछ बुझेर मात्र थप अघि बढ्न सुसूचित गरेको हो । ग्राहक बारे कर्जा सूचना केन्द्रबाट सूचना लिएर […]