वेनेफिसियरीको बैंक खातामा जम्मा हुनेगरी विदेशबाट पैसा ल्याउन सकिने

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले विदेशबाट फिर्ता नहुने गरी सम्बन्धित व्यक्ति वा संस्थाको खातामै जम्मा गरेर रकम नेपाल ल्याउन सकिने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बिक्री, कमिशन, शुल्क तथा पारिश्रमिक बापतको फिर्ता नहुने रकम हुनुपर्ने ब्यवस्था गरेको हो । केन्द्रीय बैंकले बिक्री, कमिशन, शुल्क तथा पारिश्रमिक रकम विदेशबाट विप्रेषणको माध्यमबाट भित्र्याउँदाका सीमा भने बढाएको छ […]


गभर्नर अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले बिहीबार रिट दर्ता गराएका हुन्। मन्त्रिपरिषद् र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिटको पेशी यही शुक्रबारलाई तोकिएको छ। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० […]


३५ अर्ब तानेको भोलिपल्टै २० अर्ब रूपैयाँ खिच्दै राष्ट्र बैंक

बैंकिङ खबर/ बुधबार बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिचेको भोलिपल्टै नेपाल राष्ट्र बैंकले पुनः २० अर्ब तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बुधबार (११ पुस) निक्षेप संकलन उपकरण मार्फत ३५ अर्ब तरलता खिचेको थियो । बुधबारको बोलकबोलमा बैंकहरुले ३५ अर्ब तरलता राष्ट्र बैंकमा राख्न ३८ अर्ब ४० करोड रुपैयाँको […]


बैंकिङ प्रणालीबाट थप ३५ अर्ब तान्दै राष्ट्र बैंक, आज बोलकबोल

बैंकिङ खबर/ अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट थप ३५ अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले आज फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्न लागेको हो। पुसमा यो पाँचौँपटक राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो। यसका लागि आज […]


साढे १ प्रतिशतको सस्तो ब्याजदरमा राष्ट्र बैंकले उठायो १ खर्ब २७ अर्ब तरलता

बैंकिङ खबर/बजारमा अधिक तरलता हुँदा सस्तो ब्याजदरमा नै केन्द्रीय बैंकले १ खर्ब बढी निक्षेप उठाएको छ । मङ्सिर महिनामा औसत १.५३ प्रतिशत ब्याजदरमा केन्द्रीय बैंकले कूल १ खर्ब २७ अर्ब २५ करोड रुपैयाँ निक्षेप उठाएको हो । निक्षेप सङ्कलन उपकरणका माध्यममार्फत केन्द्रीय बैंकले ७ दिने र १४ दिने गरी कूल १ खर्ब ४५ अर्ब रुपैयाँ […]


मौद्रिक नीतिमा सुधारले ब्याजदर घट्यो : प्रधानमन्त्री

बैंकिङ खबर/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय संस्था र मौद्रिक नीतिमा गरिएको सुधारका कारण ब्याजदर घटेको दाबी गरेका छन् । उनले मंगलबार सरकारको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै बैंकहरुको आधार ब्याजदर घटेर एकल अंकमा आएको र बैंक कर्जाको ब्याजदर पनि घटेको बताए । ‘ब्याजदर घटेको छ । यसबाट उत्पादन लागत […]


ग्राहकबारे सूचना लिएर मात्र कर्जा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जासम्बन्धी निर्णय लिनुअघि ग्राहकको सूचना लिएर मात्र कर्जा प्रवाह गर्न आग्रह गरेको छ । ग्राहकले अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएको छ/छैन र लिएको भए सोको अवस्था के रहेछ बुझेर मात्र थप अघि बढ्न सुसूचित गरेको हो । ग्राहक बारे कर्जा सूचना केन्द्रबाट सूचना लिएर […]


बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिच्ने भएको छ । ११ पुस बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १४ दिनको लागि ३५ अर्ब तरलता बैंकिङ प्रणालीबाट खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । ८ पुसमा १० अर्बको निक्षेप संकलन उपकरण परिपक्क भएको थियो । त्यसबाहेक पनि राष्ट्र बैंकले ३ वटा निक्षेप […]


ब्याजदर घट्न थाल्यो, कुन बैंकको कति ?

बैंकिङ खबर/वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर घट्न थालेको छ । बाह्य क्षेत्रमा सुधार आइरहेको र रेमिट्यान्समासमेत वृद्धि हुँदा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजीको पर्याप्तता बढ्न थालेको छ । निक्षेपमा उल्लेख्य वृद्धि हुँदै जाँदा कर्जासमेत सस्तिँदै गइरहेको तथ्यांकले देखाएको छ । मंसिर महिनामा ९.७१ प्रतिशत औसतमा व्यक्तिगत मुद्दती ब्याजदर रहेको २० वटा वाणिज्य बैंकहरूले पुसमा ८.९९१ प्रतिशत ब्याज कायम […]


नेपालमा डिजिटलाइजेसनको विकल्प छैनः गभर्नर

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटलाइजेसनको विकल्प नभएको बताएका छन् । आइतबार नेपाल क्लियरिङ हाउसको १५औँ वार्षिकोत्सव समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले डिजिटलाइजेसनले समाजमा सुशासन ल्याउनदेखि नोटको प्रयोगबाट हुनसक्ने विकृतिहरू हटाउने र अरु खालका विकृतिहरू हटाउँदै लैजाने बताए । उनले डिजिटलाइजेसनले आर्थिक पारदर्शिता बढाउने र आर्थिक […]