पनामा ‘लिक’मा राष्ट्र बैंकको चासो : बैंक खाता अध्ययन गर्न निर्देशन 

नेपाल राष्ट्र बैंकले विश्वका चर्चित र शक्तिशाली व्यक्तिहरुको कर छलीसम्बन्धी पनामाको मोसाक फोन्सेकामा नेपालको व्यवसाय पनि रहेको भन्ने बाहिर आएपछि त्यसबारे चासो देखाएको छ । बैंकले पनामाको ‘मोसाक फोन्सेका’ बाट खुलासा भएका नामहरुको नेपालमा रहेको खाताबारे अध्ययन गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । स्रोतकाअनुसार खुलासा भएका व्यक्तिहरुले नेपालमा पनि कुनै व्यवसाय […]


नेपालको तरलता व्यवस्थापनमा आइएमएफको चासो : पुँजी बजारको विकास पुगेन

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का आईएमएम लिक्विडिटी टेक्निकल एसिस्टेन्स मिसन प्रमुख बर्नार्ड लरेन्सले नेपालको सन्दर्भमा अस्थिर तरलता व्यवस्थापन महत्वपूर्ण रहेको बताएका छन् । मंगलबार गभर्नर डा. चिरंजीबि नेपालसँगको शिष्टाचार भेटवार्तामा लरेन्सले नेपालको तरलता व्यवस्थापनका लागि बन्ड मार्केट को विकास गरी पुँजी बजारलाई थप विकसित गर्नुपर्ने आवश्यकता औँल्याए । उनले तरलता व्यवस्थापनका सम्बन्धमा नेपाल राष्ट्र बैंकको कोष […]


रोजगार बचतपत्रको म्याद सकियो

बैदेशिक रोजगार बचतपत्र खरिदका लागि आवेदन बुझाउने म्याद बुधबारबाट सकिएको छ । दिउँसो २ बजेभित्रमा आवेदन फारमहरु राष्ट्र बैँकले तोकेको सम्बन्धित कार्यालयमा पुगिसक्नुपर्ने बताइएको छ । खरिद गर्न इच्छुक वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुले बचतपत्र खरिदको लागि आवेदन दिन सक्ने जनाइएको छ । बचतपत्रको सावाँ भुक्तानी मिती २०७७ चैत्र २० गतेसम्म तोकिएको छ […]


आईएमएफ र राष्ट्र बैँकबिच बैठक सम्पन्न : बैँकिङ प्रणालीको स्थायित्वमा जोड

अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को गेरार्ड जे. अल्मेकाइन्डर्स (Gerard J. Almekinders) को नेतृत्वमा आएको प्रतिनिधिमण्डलले भूकम्प तथा आपूर्ति व्यवस्थामा भएको व्यवधान पश्चात् नेपालको आर्थिक अवस्थाका बारेमा चासो राखेको छ । आइएमएफ स्टाफ भिजिट मिसनका क्रममा नेपाल भ्रमणमा रहेको कोषको प्रतिनिधीमण्डलका प्रमुख गेरार्डले सोमबार गभर्नर डा. चिरंजीबि नेपालसँग शिष्टाचार भेटवार्ता गर्ने क्रममा नेपालको मुद्रास्फिति तथा उच्च तरलताको […]


अन्तर्राष्ट्रिय सम्मेलनमा वित्तिय प्राथमिकता, गभर्नर डा.नेपालको सम्बोधन

नेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालमा लगानीको वातावरण बनेको उल्लेख गर्दै विश्व लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । युनेक्याप र दक्षिण कोरियाली सरकारद्धारा आयोजित एसिया प्रशान्त क्षेत्रको वित्तिय विकाससम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि गभर्नर डा।नेपालले नेपालको वित्तिय क्षेत्रको समग्र अवस्थाबारे पनि जानकारी गराएका छन् । सम्मेलनमा विभिन्न अन्तर्राष्ट्रिय समुदायसँग दुइपक्षिय भेटवार्तामा उनले […]


राष्ट्र बैंकले ल्यायो १३ अर्बको विकास ऋणपत्र

नेपाल राष्ट्र बैंकले व्यक्ति तथा संस्थाका लागि बोलकबोल प्रक्रियामार्फत १३ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रका लागि आवेदन खुला गरेको छ । सो ऋण पत्रको अवधि ११ वर्ष निर्धारण गरिएको छ । बुधबारदेखि बोलकबोल हुने ऋणपत्रको निष्कासन शुक्रबार हुने राष्ट्र बैंकले जनाएको छ । सो ऋणपत्रको ब्याजदर भने बोलकबोलमार्फत निर्धारण हुनेछ ।  धितो राखी ऋण लिन […]


‘नेपालमा लगानी गर’ : गभर्नर डा. नेपाल 

नेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालमा लगानीको वातावरण बनेको उल्लेख गर्दै विश्व लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । युनेक्याप र दक्षिण कोरियाली सरकारद्धारा आयोजित एसिया प्रशान्त क्षेत्रको वित्तिय विकाससम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि गभर्नर डा.नेपालले नेपालको वित्तिय क्षेत्रको समग्र अवस्थाबारे पनि जानकारी गराएका छन् । विभिन्न अन्तर्राष्ट्रिय समुदायसँग दुइपक्षिय भेटवार्तामा उनले नेपाल […]


राष्ट्र बैँकले यसरी असुल्दैछ जनताबाट ऋण

चालू आर्थिक वर्षको अन्तिम तीन महिना मात्र बाँकी रहँदा नेपाल राष्ट्र बैँकले नेपाल सरकारका लागि ऋण उठाउँदै छ । राष्ट्र बैँकले चालू आर्थिक वर्षको चैत्र, वैशाख र जेठ महिना गरी तीन महिनाभित्रमा जनतासँगबाट ७९ अर्ब रुपैँया ऋण उठाउन लागेको हो । चालू आर्थिक वर्षको बजेटमार्फत लिने भनिएको आन्तरिक ऋणको कार्यतालिका सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले […]


तरलता व्यवस्थापनमा बढ्दो चुनौती

बैँक तथा वित्तिय संस्थामा निक्षेप बढिरहेको छ । भूकम्प, तराई आन्दोलन र नाकाबन्दीका कारण चालू आर्थिक वर्षमा बैँकहरुको लगानी भने खुम्चिएको छ । निक्षेपअनुसारको कर्जा लगानी हुन नसक्दा बजारमा तरलता थुप्रिरहेको छ । बजारमा भएको सो तरलता प्रशोचन गर्न नेपाल राष्ट्र बैँकलाई हम्मे हम्मे परिरहेको छ । नेपाल राष्ट्र बैँकले चालू आर्थिक वर्षको माघसम्ममा मात्र […]


ओरालो लाग्दै बैँकहरुको कर्जा लगानी

उत्पादनशील क्षेत्रको विकासको लागि बैंकहरुले गर्ने कर्जा लगानीको दायरा खुम्चिएको छ । गत बर्षको तुलनामा यो बर्ष ३.४ प्रतिशतले खुम्चिएको हो । गत आवको माघसम्ममा बैंकहरुको कर्जा लगानी १०.५ प्रतिशतले बढेकामा चालू आवको यसै अवधिमा भने ७.१ प्रतिशतले मात्र बढेको छ । भुकम्प र नाकाबन्दीका कारण सर्वसाधारणहरुले लगानी गर्न नपाएका कारण कर्जा लगानी घटेको बैंकहरुले […]