बैंकिङ प्रणालीबाट लगातार निक्षेप खिच्दै राष्ट्र बैंक, आज पनि ३० अर्ब तान्ने

बैंकिङ खबर/ अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बुधबार फेरि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले हिजो मंगलबार पनि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तानेको थियो। राष्ट्र बैंकले आज (माघ १७ गते) थप ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ। […]


३ वाणिज्य, २ विकास बैंक र एक फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले ३ वाणिज्य बैंक, २ विकास बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । नियम उल्लंघन गरेको भन्दै प्रभु, ग्लोबल आइएमई र हिमालयन बैंकका साथै मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र रिलाइन्स फानाइन्सलाई राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले कारबाही गरेको हो । सुपरिभिजन विभागले स्थलगत सुपरिभिजनका क्रममा नियमविपरित काम […]


यी चार बैंकलाई पुँजी दबाब

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंकहरूको असोज महिनासम्मको महत्त्वपूर्ण वित्तीय उपकरणसम्बन्धी तथ्यांक अनुसार चार बैंकलाई पुँजी दबाब देखिएको छ । कुमारी बैंक, एनआइसी एशिया बैंक, माछापुच्छ्रे बैंक र प्रभु बैंकको यस्तो पुँजी कोष पर्याप्तता कमजोर देखिएको हो । राष्ट्र बैंकको नियमअनुसार बैंकहरूको जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पुँजी अनुपात कम्तीमा ८.५ प्रतिशत हुनुपर्छ। तर […]


अधिक तरलताले ट्रेजरीको ‘डिस्काउन्ट रेट’ घट्यो

बैंकिङ खबर/बैंकवित्तमा अधिक तरलतासँगै ब्याजदर घट्ने क्रम जारी छ । बैंक तथा वित्तीय संस्थाले कर्जा निक्षेपको ब्याजदर घटाउँदै आएका छन् भने अल्पकालिन ब्याजदर पनि निरन्तर घटेको हो । बैंक तथा वित्तीय संस्थामा निक्षेप थपिने र कर्जा लगानी नबढ्ने अवस्थाले अधिक तरलताको अवस्था छ । वित्तीय प्रणालीमा अधिक तरलता भएसंगै सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने […]


वित्तीय संस्था बिना नै अनलाइन कर्जा लिने/दिने व्यवस्था गर्दै राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सहभागिता विना कर्जा लिन/दिन सकिने अनलाइन प्लेटफर्मको व्यवस्था गर्ने भएको छ । केन्द्रीय बैंकले पहिलो चरणमा ’पियर टु पियर (पिटुपी) ल्यान्डिङ’ र ’क्राउड फण्डीङ’ को लागि प्रक्रिया अघि बढाउन आवश्यक अध्ययन सकेर छलफल अघि बढाएको हो । केन्द्रीय बैंकले वित्तीय मध्यस्थतामा लाग्ने खर्च कटौती गर्ने तथा […]


रु. १९.१० अर्बको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले १९ अर्ब १० करोड रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिने ८ अर्ब १० करोड रुपैयाँ, १८२ दिने ५ अर्ब रुपैयाँ र ३६४ दिने ६ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी क्रमशः २०८१ वैशाख १८ गते, २०८१ साउन १५ गते र २०८१ […]


संघीय सरकारमातहतका समस्याग्रस्त सहकारी अनुगमन राष्ट्र बैंकबाट गरिने

बैंकिङ खबर/ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त ९ सहकारीको अनुगमन निरीक्षणका लागि राष्ट्र बैंकलाई सिफारिस गरेको छ। संघीय सरकारमातहतका सहकारीको अनुगमन निरीक्षणका लागि मन्त्रालयले केन्द्रीय बैंकलाई सिफारिस गरेको हो। मन्त्रालयले गौतमश्री बहुउद्देश्यीय सहकारी, लालीगुराँस बहुउद्देश्यीय सहकारी, गोर्खा सेभिङ एन्ड क्रेडिट, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय, कान्तिपुर बचत तथा ऋण सहकारी, राष्ट्रिय सहकारी बैंक, […]


गभर्नर अधिकारीविरुद्धको मुद्दाः आजका लागि तोकिएको रिटको सुनुवाइ स्थगित

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट निवेदनको पूर्ण सुनुवाइ स्थगित भएको छ । यसअघि ९ गतेका लागि पूर्ण सुनुवाइको लागि पेसी तोकिए पनि हर्न नभ्याइने सूचीमा पर्दै आजका लागि सुनुवाइ मिति तोकिएको थियो । तर, अधिकारीले दायर गरेको र अधिवक्ता दिपकराज जोशीसमेत ३ जनाले दायर […]


नियम उल्लंघन गर्ने ६ वटा बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

बैंकिङ खबर/नियम उल्लङ्घन गरेको भन्दै नेपाल राष्ट्र बैंकले ६ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । राष्ट्र बैंकको सुपरिभिजन विभागले वाणिज्य बैंकतर्फ प्रभु, ग्लोबल आइएमई र हिमालयन बैंक, विकास बैंकतर्फ मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक तथा फाइनान्सतर्फ रिलाइन्स फाइनाइन्सलाई कारबाही गरेको हो । राष्ट्र बैंकले ग्लोबल आइएमई बैंकलाई नियमविपरीत प्रिमियम दर […]


यी ८ वाणिज्य बैंकलाई अतिरिक्त पुँजीको दबाब

बैंकिङ खबर/ ८ वाणिज्य बैंकलाई प्राथमिक पुँजीको दबाब देखिएको छ। चालू आर्थिक वर्ष २०८०/०८१ को असोज मसान्तसम्मको विवरणअनुसार ८ वाणिज्य बैंकलाई प्राथमिक पुँजी पुर्‍याउन दबाब देखिएको हो। उक्त अवधिमा पुँजीकोष ८.५ प्रतिशत नपुग्दा कुमारी बैंकलाई भने धक्का लागेको छ। राष्ट्र बैंकले बैंकहरूको सबै प्रकारका पुँजी र विश्लेषणको आधारमा प्राथमिक पुँजीको गणना गर्दै आएको छ। पुँजी […]