गभर्नर अधिकारीविरुद्धको मुद्दाः आजका लागि तोकिएको रिटको सुनुवाइ स्थगित

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट निवेदनको पूर्ण सुनुवाइ स्थगित भएको छ । यसअघि ९ गतेका लागि पूर्ण सुनुवाइको लागि पेसी तोकिए पनि हर्न नभ्याइने सूचीमा पर्दै आजका लागि सुनुवाइ मिति तोकिएको थियो । तर, अधिकारीले दायर गरेको र अधिवक्ता दिपकराज जोशीसमेत ३ जनाले दायर […]


नियम उल्लंघन गर्ने ६ वटा बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

बैंकिङ खबर/नियम उल्लङ्घन गरेको भन्दै नेपाल राष्ट्र बैंकले ६ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । राष्ट्र बैंकको सुपरिभिजन विभागले वाणिज्य बैंकतर्फ प्रभु, ग्लोबल आइएमई र हिमालयन बैंक, विकास बैंकतर्फ मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक तथा फाइनान्सतर्फ रिलाइन्स फाइनाइन्सलाई कारबाही गरेको हो । राष्ट्र बैंकले ग्लोबल आइएमई बैंकलाई नियमविपरीत प्रिमियम दर […]


यी ८ वाणिज्य बैंकलाई अतिरिक्त पुँजीको दबाब

बैंकिङ खबर/ ८ वाणिज्य बैंकलाई प्राथमिक पुँजीको दबाब देखिएको छ। चालू आर्थिक वर्ष २०८०/०८१ को असोज मसान्तसम्मको विवरणअनुसार ८ वाणिज्य बैंकलाई प्राथमिक पुँजी पुर्‍याउन दबाब देखिएको हो। उक्त अवधिमा पुँजीकोष ८.५ प्रतिशत नपुग्दा कुमारी बैंकलाई भने धक्का लागेको छ। राष्ट्र बैंकले बैंकहरूको सबै प्रकारका पुँजी र विश्लेषणको आधारमा प्राथमिक पुँजीको गणना गर्दै आएको छ। पुँजी […]


एकैदिन ७ अर्बले बढ्यो निक्षेप, सीडी रेसियो निरन्तर घट्दो

बैंकिङ खबर/बैंकिङ प्रणालीमा दिनप्रतिदिन तरलता वृद्धि हुने क्रम जारी छ। ब्याजदर कम हुँदा पनि कर्जाको माग सोचेजस्तो नहुनुले बैंकमा लगानीयोग्य रकम थुप्रिरहेको छ। फलस्वरुप सीडी रेसियो निरन्तर घट्दो छ। आगामी दिनमा ब्याजदर अझै घट्ने सम्भावना देखिन्छ। बैंकिङ प्रणालीमा एकैदिन ७ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार शनिबारसम्म ६१ खर्ब २० अर्ब […]


विकास ऋणपत्रको ब्याजदर ५ प्रतिशत विन्दुले घट्यो

बैंकिङ खबर/सरकारले विकास निमार्णका लागि लिने आन्तरिक ऋणको ब्याज ५ प्रतिशत विन्दुले घटेको छ । वित्तीय प्रणालीमा अधिक तरलता भएसंगै कर्जाको माग बढ्न नसक्दा ब्याजदर घटेको हो । नेपाल राष्ट्र बैंकले सरकारका लागि विकास ऋण संकलनका लागि बिहीबार जारी गरेको विकास ऋणपत्रको कटअफ रेट ५.८४ प्रतिशत कायम भएको केन्द्रीय बैंकले जनाएको छ । पछिल्लो १४ […]


बैंकहरूले दिने कर्जाको ब्याजदर घट्दै

बैंकिङ खबर/एक वर्षमा बैंकहरुले ग्राहकलाई दिने ऋणको ब्याजदर १.३२ प्रतिशतले घटेको छ। गत वर्षको सोही अवधिको तुलनामा चालू आवको पुस मसान्तसम्म आइपुग्दा कर्जाको ब्याजदर घटेको हो। गत वर्षको पुस मसान्तमा वाणिज्य बैंकहरुको औसत आधार दर (बेस रेट) १०.७३ प्रतिशत थियो। जुन चालू आवको पुस मसान्तसम्म आइपुग्दा १.३२ प्रतिशतले घटेर ९.४१ प्रतिशतमा आएको छ। बैंकहरुले ऋण […]


बैंकहरुकाे खराब कर्जा बढ्दा आत्तिनु पर्दैनः गभर्नर

  बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खराब कर्जा बढ्दा नआत्तिकन असुलीमा जोड दिन बैंकहरुलाई सुझाव दिएका छन् । बुधबार राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै उनले बैंकहरूको एनपीएलको विषयमा धेरै चिन्ता लिन नपर्ने बताएका हुन् । पछिल्लो समय बैंकको एनपीएलको विषयमा धेरै चिन्ता चासो बढेको बताउँदै उनले खराब कर्जा बढ्नु सामान्य […]


बैंकको नाफा घट्दैमा आत्तिनुपर्दैन, ऋणको ब्याजदर एकल अंकमा आउँछ: गभर्नर

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय आर्थिक अवस्था सकारात्मक हुँदै गएको बताएका छन्। बुधबार राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बाह्य क्षेत्रको सुधार भएको बताएका हुन्। प्रोभिजन (खराब कर्जाबापत बैंकहरुले छुट्याउनुपर्ने रकम) ले गर्दा बैंकहरुको नाफा घटेको भन्दै उनले यसमा धेरै चिन्ता गर्नुपर्ने अवस्था नभएको बताए। ‘प्रोभिजनिङका कारणले बैंकको […]


बैंकिङ प्रणालीमा एकैदिन थपियो ७ अर्ब लगानीयोग्य रकम

बैंकिङ खबर/ पछिल्लो एक दिनमा बैंकिङ प्रणालीमा ७ अर्ब रुपैयाँ निक्षेप रकम थपिएको छ। माघ ८ गते बैंक तथा वित्तीय संस्थामा ६१ खर्ब २० अर्ब निक्षेप थियो। जुन माघ ९ गते ७ अर्ब थपिएसँगै बैंक तथा वित्तीय संस्थामा कुल ६१ खर्ब २७ अर्ब पुगेको छ। यस्तै अवधिमा बैंकहरुको कर्जा लगानी समेत बढेर ५० खर्ब ७१ […]


१० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

बैंकिङ खबर/ सरकारले माघ १२ गते १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले विकास ऋणपत्रमार्फत उक्त ऋण उठाउने भएको हो । नेपाल राष्ट्र बैंकले बुधवार एक सूचना जारी गर्दै विकास ऋणपत्र २०८५ ‘ठ’ जारी गरिने जनाएको छ । ५ वर्षे विकास ऋणपत्रका लागि इच्छुक बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क वित्तीय संस्था, बीमा […]