कुमारी बैंकले पनि लागू गर्यो नयाँ व्याजदर

बैंकिङ खबर । कुमारी बैंकले आज (कात्तिक १९ गते)देखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा अधिकतम ६.५० प्रतिशतसम्म व्याज दिएको छ भने मुद्दति निक्षेपमा अधिकतम ९.२५ प्रतिशतसम्म व्याज दिएको छ । त्यस्तै, कर्जाको व्याजदर अधिकतम ८ प्रतिशतसम्म छ । बैंकको आधार व्यादर असोज महिनामा १०.६८ प्रतिशत छ भने स्प्रेड ३.७५ […]


बैंकिङ नलेजका लागि मिहिनेत गर्नुहोस् : सजिलो छैन राष्ट्र बैंक र सरकारी बैंकमा जागिर खान

बैंकिङ खबर । सरकारी जागीर ! त्यो पनि बैंकिङ क्षेत्रमा ? रहर सबैलाई हुन्छ, तर सहज भने छैन । अझ राष्ट्र बैंकमा जागीर खान त झनै बढी मिहिनेत गर्नुपर्छ । राष्ट्र बैंक नेपालका बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय हो । यसबाहेक पनि राष्ट्र बैंकका थुप्रै जिम्मेवारी हुन्छन् । मौद्रिक नीति जारी गर्ने, बजेटले लिएको […]


ओभरड्राफ्ट कर्जा के हो ? कतिसम्म निकाल्न मिल्छ ?

बैंकिङ खबर । कुनै समय यस्तो हुन्छ, जब हामीसँग आवश्यकता पूरा गर्नका लागि पैसा हुँदैन । यस्तो अवस्थामा हामीसँग सीमित विकल्प हुन्छ । किन त हामी साथीभाई वा आफन्तसँग सापट लिन सक्छौँ । क्रेडिट कार्डमा पर्सनल लोन पनि लिन सकिन्छ तर, यस्तो अवस्थामा व्याजदर धेरै हुन्छ । यस्तो अवस्थामा बैंकबाट ओभरड्राफ्ट कर्जा लिन सकिन्छ । […]


डेपुटी गभर्नर शिबराज श्रेष्ठमाथि छानविन गर्न समिति गठन

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठ निलम्बनमा परेका छन् । नेपाल राष्ट्र बैंकको  सञ्चालक समितिले डेपुटी गभर्नर शिबराज श्रेष्ठमाथी छानबिन गर्न ३ सदस्यीय समिति समेत गठन गरीसकेको छ । सञ्चालक समितिको बैठकले सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा सञ्चालकहरु रामजी रेग्मी र सुबोध कुमार कर्ण सदस्य रहेको छानबिन समिति गठन गरेको हो । […]


राष्ट्र बैंकद्धारा विभिन्न वित्तीय संस्थालाई मर्जरको स्वीकृति

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको सञ्चालक समिति बैठकले विभिन्न वित्तीय संस्थालाई मर्जरको स्वीकृति दिएको छ। राष्ट्र बैंक सञ्चालक समितिले तिनाउ मिसन डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई एकआपसमा मर्ज भई संयुक्त कारोबारका लागि अन्तिम स्वीकृति दिएको छ। अब तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी आफ्नै नामबाट संयुक्त कारोबार गर्न […]


बैंकबाट ऋण लिएर घर बनाउनेलाई अब झनै सजिलो

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंकबाट ऋण लिएर व्यक्तिगत घर किन्न झनै सजिलो बनाइदिएको छ । एकीकृत निर्देशिकामा गरिएको धितोको ६० प्रतिशतसम्म ऋण पाउने व्यवस्थालाई संसोधन राष्ट्र बैंकले पहिलो पटक घर खरिद गर्ने व्यक्तिलाई एक करोड ५० लाखसम्मको ऋणमा धितोको ७० प्रतिशतसम्म दिने व्यवस्था गरेको छ । यस्तो ऋणको व्याजदर बढाएपनि मासिक किस्ता बढाउन […]


राष्ट्र बैंकको परीक्षा : तयारी गर्ने सरल टिप्सहरु

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा जागीर खान चाहनेको जमात ठूलो छ । त्यहाँमाथि नेपाल राष्ट्र बैंकमा त छुट्टै आकर्षण छ । राष्ट्र बैंकले हरेक वर्ष नयाँ कर्मचारी मागिरहेको हुन्छ । यस वर्ष पनि मागेको छ । हालै ६७ जनाको लागि भ्याकेन्सी खुलाएको छ । तपाईँ पनि राष्ट्र बैंकमा जागीर खानको लागि तयारी गरिरहनुभएको छ ? […]


आधा दर्जन बैंकले तोके नयाँ व्याजदर, कुनको व्याज कति ?

बैंकिङ खबर । नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम कमर्सियल बैंक, नविल बैंक, सनराइज बैंक, एनएमबि बैंक र लुम्बिनी विकास बैंकले नयाँ व्याजदर सार्वजनिक गरेका छन् । प्राइम कमर्सियल बैंक, नविल बैंक, सनराइज बैंक र एनएमबि बैंकको व्याजदर गत शुक्रबार (कात्तिक १५ गते)देखि नै लागू भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको व्याजदर कात्तिक १६ गतेदेखि लागू भएको […]


बैंकिङ रोजगारि : कसरी अघि सर्ने ? कस्तो आचरण बनाउने ? कसरी अनुभव बटुल्ने ?

बैंकिङ खबर । बैंकमा जागीर खाने रहर धेरैलाई हुन्छ । धेरैले भ्याकेन्सी खुलेको समयमा एप्लाई पनि गर्छन् । तर, बैंकमा जागीर खान आवश्यक तयारी नपुग्दा धेरै जसो आवेदक फालिन्छन् । बैंकमा जागीर गर्नका लागि मेनेजमेन्ट अध्ययन गरेर मात्रै पुग्दैन । अन्य थुप्रै ज्ञानहरुको आवश्यकता पर्दछ । हुन त कतिपय बैंकले लिखित परीक्षामा सोध्न सकिने प्रश्नहरुका लागि […]


माथिल्लो त्रिशुली जलविद्युत् आयोजनामा हालसम्मकै ठूलो विदेशी लगानी

बैंकिङ खबर । माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनामा विभिन्न नौ वटा अन्तर्राष्ट्रिय दातृ निकायले लगानी गर्ने भएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रमका बीच ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितीमा आयोजनाका प्रवद्र्धकसँग दातृ निकायहरुले द्धिपक्षीय सम्झौता गरेका हुन् । कसको कति लगानी ? नौ निकायहरुले यस आयोजनामा कुल […]