राष्ट्र बैंकको भ्याकेन्सी : अब एकसाता समय बाँकी

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले खुलाएको भ्याकेन्सीको म्याद एकहप्ता बाँकी रहेको छ । नेपाल राष्ट्र बैंकले ६७ जना कर्मचारी मागेको छ । २८ जना सहायक निर्देशक (अधिकृत तृतीय), ८ जना लेखा वा लेखापरीक्षणका लागि सहायक निर्देशक (अधिकृत तृतीय) र ३१ जना सहायक (सहायक द्धितीय) मागिएको छ । बैंकिङ करिअर बनाउने सोच भएकाहरुका लागि यो […]


सानिमा र स्टान्डर्ड चार्टर्ड बैंकको नयाँ व्याजदर सार्वजनिक

बैंकिङ खबर । सानिमा बैंक र स्टान्डर्ड चार्टर्ड बैंकले नयाँ व्याजदर सार्वजनिक गरेका छन् । सानिमा बैंकको नयाँ व्याजदर हिजो (मंगलबार) देखि नै लागू भइसकेको छ भने स्टान्डर्ड चार्टर्ड बैंकको व्याजदर आजदेखि लागू भएको छ । सानिमा बैंकले सानिमा दीर्घायु बचत खाता र सानिमा दीर्घायु तलब खाताको व्याजदर परिवर्तन गरी ६.५० प्रतिशत कायम गरेको छ […]


सम्पत्ति सुद्धिकरणले बैंकिङ क्षेत्रमाथि अनुसन्धान गर्ने

बैंकिङ खबर । सम्पत्ति शुद्धीकरण निवारण अनुसन्धान विभागले बैंकमा रहेको वैदेशिक लगानीको स्रोत खोज्ने भएको छ । नेपाल राष्ट्र बैंकको सहयोग लिएर विभागले यस्तो कार्य अघि बढाउने भएको हो । सम्पत्ति शुद्धीकरण निवारण अनुसन्धान विभागले बैंकहरुबाट धितो मूल्याङकनमा समेत लापर्वाही भएको भन्दै त्यस बारे पनि छानविन गर्ने योजना अघि सारेको छ । नेपाल राष्ट्र बैंकका […]


स्वास्थ्य बीमा कार्यक्रममा २१ लाख जनसंख्या आवद्ध

बैंकिङ खबर । सरकारले २०७२ चैतदेखि सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ४९ जिल्लाका २१ लाख जनसंख्या आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म बीमितबाट दुई अर्ब ५० करोड रुपैयाँ प्रिमियम शुल्क संकलन भइसकेको छ भने दुई अर्ब ५० करोड दाबी भुक्तानी समेत भइसकेको छ । कमजोर आर्थिक अवस्थाका कारणले गर्दा नै उपचार […]


कुमारी बैंकले पनि लागू गर्यो नयाँ व्याजदर

बैंकिङ खबर । कुमारी बैंकले आज (कात्तिक १९ गते)देखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा अधिकतम ६.५० प्रतिशतसम्म व्याज दिएको छ भने मुद्दति निक्षेपमा अधिकतम ९.२५ प्रतिशतसम्म व्याज दिएको छ । त्यस्तै, कर्जाको व्याजदर अधिकतम ८ प्रतिशतसम्म छ । बैंकको आधार व्यादर असोज महिनामा १०.६८ प्रतिशत छ भने स्प्रेड ३.७५ […]


बैंकिङ नलेजका लागि मिहिनेत गर्नुहोस् : सजिलो छैन राष्ट्र बैंक र सरकारी बैंकमा जागिर खान

बैंकिङ खबर । सरकारी जागीर ! त्यो पनि बैंकिङ क्षेत्रमा ? रहर सबैलाई हुन्छ, तर सहज भने छैन । अझ राष्ट्र बैंकमा जागीर खान त झनै बढी मिहिनेत गर्नुपर्छ । राष्ट्र बैंक नेपालका बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय हो । यसबाहेक पनि राष्ट्र बैंकका थुप्रै जिम्मेवारी हुन्छन् । मौद्रिक नीति जारी गर्ने, बजेटले लिएको […]


ओभरड्राफ्ट कर्जा के हो ? कतिसम्म निकाल्न मिल्छ ?

बैंकिङ खबर । कुनै समय यस्तो हुन्छ, जब हामीसँग आवश्यकता पूरा गर्नका लागि पैसा हुँदैन । यस्तो अवस्थामा हामीसँग सीमित विकल्प हुन्छ । किन त हामी साथीभाई वा आफन्तसँग सापट लिन सक्छौँ । क्रेडिट कार्डमा पर्सनल लोन पनि लिन सकिन्छ तर, यस्तो अवस्थामा व्याजदर धेरै हुन्छ । यस्तो अवस्थामा बैंकबाट ओभरड्राफ्ट कर्जा लिन सकिन्छ । […]


डेपुटी गभर्नर शिबराज श्रेष्ठमाथि छानविन गर्न समिति गठन

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठ निलम्बनमा परेका छन् । नेपाल राष्ट्र बैंकको  सञ्चालक समितिले डेपुटी गभर्नर शिबराज श्रेष्ठमाथी छानबिन गर्न ३ सदस्यीय समिति समेत गठन गरीसकेको छ । सञ्चालक समितिको बैठकले सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा सञ्चालकहरु रामजी रेग्मी र सुबोध कुमार कर्ण सदस्य रहेको छानबिन समिति गठन गरेको हो । […]


राष्ट्र बैंकद्धारा विभिन्न वित्तीय संस्थालाई मर्जरको स्वीकृति

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको सञ्चालक समिति बैठकले विभिन्न वित्तीय संस्थालाई मर्जरको स्वीकृति दिएको छ। राष्ट्र बैंक सञ्चालक समितिले तिनाउ मिसन डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई एकआपसमा मर्ज भई संयुक्त कारोबारका लागि अन्तिम स्वीकृति दिएको छ। अब तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी आफ्नै नामबाट संयुक्त कारोबार गर्न […]


बैंकबाट ऋण लिएर घर बनाउनेलाई अब झनै सजिलो

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंकबाट ऋण लिएर व्यक्तिगत घर किन्न झनै सजिलो बनाइदिएको छ । एकीकृत निर्देशिकामा गरिएको धितोको ६० प्रतिशतसम्म ऋण पाउने व्यवस्थालाई संसोधन राष्ट्र बैंकले पहिलो पटक घर खरिद गर्ने व्यक्तिलाई एक करोड ५० लाखसम्मको ऋणमा धितोको ७० प्रतिशतसम्म दिने व्यवस्था गरेको छ । यस्तो ऋणको व्याजदर बढाएपनि मासिक किस्ता बढाउन […]