एनआइसी एशिया बैंकको सिस्टम बन्द

बैंकिङ खबर/ एनआइसी एशिया बैंकको सिस्टम अवरुद्ध भएको छ । बैंकले एक सूचना जारी गर्दै नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमको सुधारको लागि बुधबार राति १० बजेदेखि १२ बजेसम्म सिस्टम अवरुद्ध हुने जनाएको छ । बैंकका अनुसार उक्त समय एटिएम कार्ड, इ–कमर्स ट्रान्जेक्सन सेवा अवरुद्ध हुनेछ ।


बैंकिङ प्रणालीमा एकैदिन १४ अर्ब निक्षेप थपियो

बैंकिङ खबर/ बैंकिङ प्रणालीमा एकैदिन १४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । जसमध्ये १३ अर्ब रुपैयाँ वाणिज्य बैंकमा निक्षेप थपिएको छ भने अन्य वित्तीय संस्थामा १ अर्ब थप भएको छ । सोमबार बैंकिङ प्रणालीमा ४ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । मंगलबार एकैदिन १४ अर्ब थपिएसँगै प्रणालीमा निक्षेपको कुल आकार बढेर ५० खर्ब ४७ अर्ब […]


एभरेष्ट बैंकद्वारा बर्दियाको राजापुरमा ११७ औं शाखाको उद्घाटन

बैंकिङ खबर/ एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाहरु उपलव्ध गराउनका लागि बर्दियाको राजापुरमा आफ्नो ११७औं शाखाको उद्घाटन गरेको छ । राजापुर नगरपालिकाका मेयर दिपेश थारु र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा राजापुर शाखाको उद्घाटन गरेका छन् । उक्त उद्घाटन समारोहमा बर्दिया उद्योग वाणिज्य […]


सिभिल बैंकको ९९ औं एटीएम पोखराको लेकसाइडमा

बैंकिङ खबर/ समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले पोखराको लेकसाइडमा नयाँ एटीएम संचालनमा ल्याएको छ। उक्त एटीएमको बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले उद्घाटन गर्नुभएको छ । समारोहमा बैंकका संचालक समितिका सदस्यहरु अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ बिजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोला बहादूर विष्ट, गण्डकी […]


एक सातामै वाणिज्य बैंकहरुको निक्षेप ३४ अर्बले बढ्यो

बैंकिङ खबर/ एक सातामा बैंकिङ प्रणालीमा ३४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । असार मसान्त आउन लागेसँगै कर्जा लगानी भने घट्न लागेको छ । नेपाल बैंकर्स संघका अनुसार असार १७ गतेसम्म प्रणालीमा ३४ अर्ब रुपैयाँ निक्षेप बढेको छ । संघका अनुसार असार १० गतेसम्म ४३ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा १७ गतेसम्म आइपुग्दा […]


आइएमई पे र स्मार्ट क्यू आरबीच साझेदारी

बैंकिङ खबर/ आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड” द्वारा प्रवद्र्धित आइएमई पे र एससिटिद्वारा संचालित स्मार्ट क्यूआरवीच साझेदारी सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुरुप बीगमार्ट सुपर मार्केटको सम्पुर्ण आउटलेटमा विशेष रूपमा आइएमई पे एप मार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५% छुट (अधिकतम रू. ३०० सम्म) पाउन सक्नुहुनेछ । डिजिटलाइज नेपालतर्फ सँगै अगाडि बढ्ने […]


सामाजिक सुरक्षा कोषः स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह

बैंकिङ खबर/ सामाजिक सुरक्षा कोषले सोमबारदेखि स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह सुरु गरेको छ । सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यक्रम आयोजना गरी कोषले सो सेवा शुभारम्भ गरिएको जनाएको हो । कोषले सञ्चालन गर्ने सुविधामध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व र दुर्घटना तथा अशक्तता सुरक्षा योजना योगदानकर्ताको स्वास्थ्य सेवासँग जोडिएको छ […]


लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा

बैंकिङ खबर/ मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २ सय ८ औं शाखा हो । यो संगै मेगा बैंकको काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालय छन् ।


बैंकिङ कसुर लाग्नबाट कसरी बच्ने ? जान्नुहोस् १५ उपायहरु

बैंकिङ खबर/ बैंक तथा वित्तीय क्षेत्रमा अन्तर्राष्ट्रिय अभ्यासजस्तै नेपालमा पनि बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्ने केन्द्रीय बैंक छ । उसले यहाँ रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्न आफैँ त्यससम्बन्धी कानुनसमेत तयार गर्छ । बैंक तथा वित्तीय संस्थाहरुले के गर्न हुने, के गर्न नहुने बाध्यकारी नियम बनाउँछ र कार्यान्वयन गराउँछ । बैंकिङ कसुर तथा सजाय […]


ज्योति विकास बैंकको ज्योति रिकरिङ्ग खाता संचालनमा

बैंकिङ खबर/ ज्योति विकास बैंकले “ज्योति रिकरिङ्ग डिपोजिट” निक्षेप योजना संचालनमा ल्याएको छ। ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै नियमित बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ आकर्षक ब्याजदर सहितको ज्योति रिकरिङ्ग खाता संचालनमा ल्याइएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  उक्त योजना अन्तर्गत ग्राहकहरुले आवश्यकता अनुसार १ वर्ष देखि १० वर्ष सम्मका लागि […]