सामाजिक सुरक्षा कोषः स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह

बैंकिङ खबर/ सामाजिक सुरक्षा कोषले सोमबारदेखि स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह सुरु गरेको छ । सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यक्रम आयोजना गरी कोषले सो सेवा शुभारम्भ गरिएको जनाएको हो । कोषले सञ्चालन गर्ने सुविधामध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व र दुर्घटना तथा अशक्तता सुरक्षा योजना योगदानकर्ताको स्वास्थ्य सेवासँग जोडिएको छ […]


लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा

बैंकिङ खबर/ मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २ सय ८ औं शाखा हो । यो संगै मेगा बैंकको काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालय छन् ।


बैंकिङ कसुर लाग्नबाट कसरी बच्ने ? जान्नुहोस् १५ उपायहरु

बैंकिङ खबर/ बैंक तथा वित्तीय क्षेत्रमा अन्तर्राष्ट्रिय अभ्यासजस्तै नेपालमा पनि बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्ने केन्द्रीय बैंक छ । उसले यहाँ रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्न आफैँ त्यससम्बन्धी कानुनसमेत तयार गर्छ । बैंक तथा वित्तीय संस्थाहरुले के गर्न हुने, के गर्न नहुने बाध्यकारी नियम बनाउँछ र कार्यान्वयन गराउँछ । बैंकिङ कसुर तथा सजाय […]


ज्योति विकास बैंकको ज्योति रिकरिङ्ग खाता संचालनमा

बैंकिङ खबर/ ज्योति विकास बैंकले “ज्योति रिकरिङ्ग डिपोजिट” निक्षेप योजना संचालनमा ल्याएको छ। ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै नियमित बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ आकर्षक ब्याजदर सहितको ज्योति रिकरिङ्ग खाता संचालनमा ल्याइएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  उक्त योजना अन्तर्गत ग्राहकहरुले आवश्यकता अनुसार १ वर्ष देखि १० वर्ष सम्मका लागि […]


एभरेष्ट बैंकद्वारा मंगलबजार ललितपुरमा नयाँ एक्सटेन्सन काउन्टर उद्घाटन

बैंकिङ खबर/ एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि ललितपुरको मंगलबजारमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर उद्घाटन गरेको छ । ललितपुर वडा नं. १६ का अध्यक्ष र्निमल रत्नशाक्य, ललितपुर चेम्बर अफकर्मसका अध्यक्ष मनोज बहादुर न्याछोनर एभरेष्ट बैंकका सञ्चालक उर्मिला श्रेष्ठले संयुक्त रुपमा मंगलबजार एक्सटेन्सन काउन्टरको उद्घाटन […]


एन आई सी एशिया बैंकद्वारा मोबाइल बैंकिङ एपलाई ओम्नीच्यानल एपमा स्तरोन्नति

बैंकिङ खबर/ डिजिटल बैंकिङमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले ओम्नीच्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ एप (एनआईसी एशिया मोबैंकको शुभारम्भ गरेको छ। ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधा क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने उद्देश्यले बैंकले यस ओम्नीच्यानल एपमार्फत जुनसुकै स्थानबाट, […]


आइएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी क्लिनिकबीच सम्झौता

बैंकिङ खबर/ आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेसियालिटी क्लिनिक प्रालिबीच सम्झौता भएको छ । दुई संस्साबीच आइएमईका ग्राहकहरूलाई ग्यालेक्सी क्लिनिकमा उपचारका क्रममा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।  सम्झौताअनुसार आइएमईका कर्मचारी, शेयरधनी र ग्राहकहरूले क्लिनिकमा उपचार गराउँदा परीक्षणमा १० प्रतिशतसम्म र ओपिडिमा २५ प्रतिशतसम्म छुट दिइने छ । सम्झौतापत्रम आइएमई जनरल इन्स्योरेन्सका नायव […]


कुमारी बैंक र बनेपा डेन्टल क्यरबीच सम्झौता

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेड र बनेपा, काभ्रेपलाञ्चोकस्थित बनेपा डेन्टल क्यरबीच कुमारी बैंक लिमिटेडका ग्राहकवहरुलाई बनेपा डेन्टल क्यरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो डेन्टल क्यरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा जेनेरल डेन्टिस्ट्रि, पेडोेडोन्टिक्स, प्रोस्टोडोन्टिक्स र इन्डोडोन्टिक्समा […]


फोनपेको “फोनपे डाइरेक्टमार्फत पैसा पठाउँ, ठाउँको ठाउँ” अभियान सञ्चालनमा

बैंकिङ खबर/  नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले “ फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ“ अभियान सुरु गरेको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको फोनपेमार्फत रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर राखेर तुरुन्तै, अन्तर–बैंककारोबार मार्फत् रकम पठाउन सकिन्छ । […]


खुल्ला चौरमा पढ्न बाध्य विद्यार्थीलाई एनएमवी बैंकले दियाे खुसी

बैंकिङ खबर/ एनएमवी बैंकले विद्यालय भवन पुनर्निर्माण गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१६ लेहडास्थित सरस्वती प्राथमिक विद्यालयको छत (टिन) उडाउँदा विद्यार्थीहरु खुल्ला चौरमा बसेर पढ्न बाध्य थिए । विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशनपछि एनएमवी बैंकले ५ लाख रूपैयाँ बढी रकम खर्चेर विद्यालयको छतसहित पुनर्निर्माण गरेको हो । बैंकले एक समारोहकाबीच ४ वटा कोठाको पुनर्निर्माण भवन विद्यालयलाई […]