माथिल्लो त्रिशुलीबाट शुरु हुने भयो हेजिङ व्यवस्था, कस्तो छ आयोजनाको प्रगति ?

बैंकिङ खबर । स्वदेशमा आउने विदेशी लगानीलाई थप सुरक्षित बनाउन भन्दै सरकारले ल्याएको हेजिङ सुविधा माथिल्लो त्रिसुली जलविद्युत आयोजनाबाट सुरु गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी सम्मेलनको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । रसुवामा निमार्ण हुन लागेको आयोजनको कुल क्षमता २१६ मेगावाट रहेको छ । माथिल्लो […]


नेपालको बैकिङ इतिहास र मर्जर नीतिको प्रभाव

विजय पराजुली/बैंकिङ खबर। नेपालमा बैंकको औपचारीक कारोबारको सुरुवात भएको करीब एक शताब्दी भइसकेको छ । १९९४ सालमा पहिलो बैंकको रुपमा नेपाल बैंकको स्थापना भएपछि नेपालमा बैंकको औपचारिक सुरुवात भएको हो । त्यसपछि २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना भयो । २०१६ सालमा नेपाल औद्योगिक विकास निगम, २०२२ सालमा राष्ट्रिय वाणिज्य बैंकको स्थापना तथा २०२४ सालमा […]


यस्तो छ माघ मसान्त सम्मको बैंक तथा वित्तीय संस्थामा निक्षेपको अवस्था

बैंकिङ खबर । चालु आर्थिक वर्षको सात महिना अर्थात माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले ३० खर्ब ८५ अर्ब ७ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । गत आर्थिक वर्षको माघ मसान्तमा यस्तो निक्षेप २५ खर्ब २३ अर्ब २६ करोड रुपैयाँ रहेको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी […]


५७ जिल्लामा बैंकहरुको कारोबार, काठमाडौपछिको धेरै निक्षेप पोखरामा

बैंकिङ खबर । आर्थिक वर्ष २०७४/०७५मा नेपाल राष्ट्र बैंकले अध्ययन गरेको ५७ वटा जिल्लाको अध्ययनमा उललेख भए अनुसार ति जिल्लाहरुमा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको कुल निक्षेप २० प्रतिशतले वृद्धि भएको छ । समिक्षा समयमा २७ खर्ब ६० अर्ब २२ करोड रुपैयाँ निक्षेप भएको देखिन्छ । आर्थिक वर्ष २०७३/०७४ मा बैंकहरुको निक्षेप १२ दशमलव […]


लक्ष्य अनुसार आर्थिक वृद्धि हुने सम्भावना घट्यो, सरकारी खर्च अझै बढ्न सकेन

बैंकिङ खबर। राष्ट्रिय योजना आयोगले मध्यावधी समीक्षा अघि अर्थमन्त्रालयलाई पठाएको प्रतिवेदनमा लक्ष्य अनुसार आर्थिक वृद्धि हासिल नहुने अनुमान गरेको छ । आयोगका अनुसार चालु आर्थिक वर्षमा लक्ष्य भन्दा १ दशमलव ३ प्रतिशतले कम भई आर्थिक वृद्धिदर ६ दशमलव ७ प्रतिशतमा सिमित हुने प्रारम्भिक अनुमान छ ।  स्रोतका अनुसार अहिलेको प्रतिवेदन पहिलो तीन महिनाको तथ्यांकको आधारमा […]


सन् २०१८ का ११ चर्चित बैंकिङ घटनाहरु

बैंकिङ खबर । सन् २०१८ सालमा बैंकिङ क्षेत्रले निरन्तर रुपमा तरलता समस्याको सामना गर्यो । प्रविधिको विकासका हिसाबले भने बैंकिङ क्षेत्र निकै उपलब्धीमूलक बन्यो । साथमा प्रविधिको दुरुपयोगका घटनाहरु पनि आए । बैंक तथा वित्तीय संस्थाहरुसम्बन्धी कतिपय नीति नियमहरु परिमार्जित पनि भए । समग्रमा, २०१८ सालका चर्चित केही बैंकिङ खबरहरुका बारेमा यहाँ चर्चा गरिन्छः  बैंकहरु […]


देशको वित्तीय अबस्था सार्वजनिक (रिपोर्टसहित)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो चार महिना अर्थात कात्तिक मसान्तसम्मको तथ्यांकमा आधारित रहेर देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । जसअनुसार, वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ । आयातको वृद्धिदर ३५.८ प्रतिशत र निर्यातको वृद्धिदर ११.० प्रतिशत रहेको छ । विप्रेषण आप्रवाह नेपाली […]


नेपालको आर्थिक तथा वित्तीय स्थिती : असोज मसान्तसम्मको तथ्यांक

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७५।७६ को पहिलो तीन महिना अर्थात असोज मसान्तसम्मको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय स्थितीको प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांकअनुसार, वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.७ प्रतिशत रहेको छ । आयातको वृद्धिदर ४३.६ प्रतिशत र निर्यातको वृद्धिदर १६.१ प्रतिशत रहेको छ । […]


बैंकिङ कर्जा लिँदै हुनुहुन्छ ? अधिकांशको बेस रेट १०% माथि

बैंकिङ खबर । बैंकबाट कर्जा लिने सोचमा हुनुहुन्छ । यदि हुनुहुन्छ भने एकपटक बैंकहरुको आधार ब्याजदर हेर्नुहोला ।  संचालनमा रहेका २८ वटा वाणिज्य बैंकमध्ये अधिकांशको बेस रेट (आधार ब्याजदर) अघिल्लो आर्थिक बर्षको तुलनामा बढेको छ । बैंकहरुले हरेक महिना आफ्नो आधार ब्याजदर सार्वजनिक गर्ने गर्दछन् । असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार बेस रेट सबैभन्दा बढि […]


खराब कर्जा न्यूनिकरण गर्दै बैंकहरु, २० बैंकले घटाए खराब कर्जा

बैंकिङ खबर । हाल संचालनमा रहेका २८ वटै वाणिज्य बैंकले चालु आर्थिक बर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशित गरीसकेका छन् । बैंकहरुले प्रकासित गरेको विवरण अनुसार २८ वटा बैंक मध्ये २० वटा बैंकको गत बर्षको सोहि अवधिको तुलनामा  खराब कर्जा घटेको देखिन्छ भने ८ वटा बैंकको खराब कर्जा बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकले ५ […]