Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा रवीन्द्र घिमिरे नियुक्त

२०७८ कार्तिक ८ गते

बैकिङ खबर । सरकारले नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा रवीन्द्र घिमिरेलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले घिमिरेलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले पुनर्बिमाको सञ्चालक सदस्यमा मदन पोख्रेललाई नियुक्त गरेको छ ।