Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्रिय बाणिज्य बैंकको सिइओ छनौटमा विवाद

admin २०७२ फाल्गुन ४ गते
सेयर:

RBB-BANKराष्ट्रिय बाणिज्य बैंकमा कसलाई सिईओ बनाउने भन्नेबारे विवादको संकेत देखिएको छ । प्रकृया सुरु भएसँगै यस्तो विवाद उत्पन्न भएको हो । राष्ट्रिय बाणिज्य बैंकमा सिइओका लागि ५ जनाको नाम छ । छनोट समितिले बैंककै निवर्तमान सिईओ कृष्णप्रसाद शर्मा, कामु सिईओ भेषराज पन्थी, कर्मचारी सञ्चय कोषका प्रशासक कृष्णप्रसाद आचार्य, कृषि विकास बैंकका नायब महाप्रबन्धक अनिल उपाध्याय तथा नेपाल बैंकका पूर्वप्रबन्धक किरण श्रेष्ठलाई सिफारीस गरेको थियो । यीनीहरु मध्ये कसलाई सिइओ बनाउने भन्नेबारे छलफल र बहस चलिरहेको छ । तर आधिकारीक रुपमा सिइओ बनाउनेबारे विवाद बढेको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।