Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

ज्योति विकास बैंकको अध्यक्षमा कोइराला

२०७३ भाद्र ५ गते

jyotiहालै झिमरुक विकास बैंकलाई आफुसंग गाभेको ज्योति विकास बैंकको अध्यक्षमा ध्रुव कोइराला नियुक्त भएका छन् । बैंकको बोर्ड बैठकले कोइरालालाई बैंकका अध्यक्षका रुपमा चयन गरेको हो । सो बैठकले बैंकको निर्देशकहरु पनि नियुक्त गरेको छ । नियुक्त हुने निर्देशकहरुमा हरि प्रसाद आचार्य, हरिचन्द्र खड्का, रामकुमार श्रेष्ठ, नारायण पौडेल, जगदिश्वर प्रसाद अधिकारी र पंकज न्यैपाने रहेका छन् ।