Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

नेपाल बैंकको सञ्चालक समिति अध्यक्षमा मधु मरासिनी नियुक्त

२०७७ फाल्गुन ६ गते

बैंकिङ खबर । नेपाल बैंकको सञ्चालक समिति अध्यक्षमा मधु मरासिनी नियुक्त भएका छन् । यसअघि बैंक सञ्चालक समितिको अध्यक्ष बासुदेव अधिकारीले राजीनामा दिएपछि मरासिनी नियुक्त भएका हुन् । उनीसँग अर्थ मन्त्रालयका सहसचिव र विश्व बैंकमा समेत काम गरेको अनुभव छ । उनी आर्थिक एवं प्रशासनिक कार्यमा अब्बल मानिन्छन् ।