February 9th, 2021

सनराइज बैंकका सीईओ जनक शर्मा पौडेलले दिए राजीनामा

बैंकिङ खबर । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका छन् । शर्माले मंगलबार सञ्चालक समितिका अध्यक्ष समक्ष राजीनामा बुझाएका हुन् । ४ वर्षका लागि नियुक्त भएका शर्माले २ वर्ष कार्यकाल बाँकी रहदै राजीनामा दिएका हुन् । केही समय अघि बैंकमा बिवाद भएर बैंकको बिवाद नेपाल राष्ट्र बैंकसम्म पुगेर सुल्झिएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]