Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

लक्ष्मी बैंकको संचालक समिति अध्यक्षमा रमण नेपाल नियुक्त

२०७७ भाद्र १७ गते

बैंकिङ खबर । लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकबाट अवकासप्राप्त नेपालसँग बैंकवित्तको राम्रो अनुभव छ । नवनियुक्त अध्यक्ष नेपालले नेपाल राष्ट्र बैंकका गभर्नरसँग अनलाइन मार्फत पदको सपथ लिएका छन् । नागरिक लगानी कोषको कार्यकारी निर्देशकसमेत रहेका छन् ।