Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

गभर्नर नेपाल स्वदेश फिर्ता

admin २०७३ श्रावण ७ गते
सेयर:

Chiranjibi-nepalराजधानी सोलमा आयोजित एउटा अन्तर्राष्ट्रिय बैंकिङ सम्मेलनमा भाग लिन दक्षिण कोरिया पुगेका नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपाल बिहिबार स्वदेश फर्किएका छन् । गभर्नर नेपाल गत बुधबार सोलमा आयोजित "The BOK KIEP-PIIE International Conference"  मा सहभागी भएका थिए । सो क्रममा उनले त्यहाँ उपस्थित विभिन्न देशका गभर्नर तथा बरिष्ठ बैंकरहरुसंग पनि भेटवार्ता गरेका गभर्नरको कार्यालयले जनाएको छ । उनी साउन दुई गते त्यसतर्फ प्रस्थान गरेका थिए ।  

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।