Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

महालक्ष्मी विकास बैंकबाट कृष्णराज लामिछाने बाहिरीदै

२०७७ असार २४ गते

बैंकिङ खबर । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट कृष्णराज लामिछानेले राजीनामा दिने भएका छन् ।
कार्यकाल बाँकी रहेको भएतापनि साउन १ गतेबाट लागू हुने गरी लामिछानेले राजीनामा माग गरेका हुन्। सञ्चालक समिति र लामिछानेबीच मतभेद बढ्दै गएपछि राजीनामाको माग आएको बुझिएको छ ।