Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

गभर्नर डा. नेपाल कोरिया प्रस्थान

admin २०७३ श्रावण ३ गते
सेयर:

Dr_Chiranjibi_Nepalगभर्नर डा. चिरंजीबि नेपाल कोरिया प्रस्थान गरेका छन् । दक्षिण कोरियाले सिउलमा आयोजना गर्न लागेको "The BOK KIEPPIIE International Conference" मा सहभागी हुन उनी आइतबार कोरिया प्रस्थान गरेका हुन् । कार्यक्रम मंगलबार हुँदैछ । उक्त कार्यक्रममा सहभागी भई गभर्नर डा. नेपाल २०७३ साउन ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।