Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

हाम्रो विकास बैंकका सीईओ ढकालले दिए राजीनामा, नयाँ सीईओमा कँडेल नियुक्त

admin २०७३ असार २८ गते
सेयर:

ceoहाम्रो विकास बैंकका सीईओ कपिल ढकालले राजीनामा दिएका छन् । बैंक सञ्चालम समितिको सोमबार बसेको बैठकले आगामी साउन ७ गतदेखि लागू हुने गरी सीईओ ढकालको राजीनामा स्विकृत गरेको बताइएको छ । सोही बैठकले पारसराज कँडेललाई नयाँ सीईओमा नियुक्त समेत गरेको छ । क्षेत्रीयस्तरको विकास बैंकको रुपमा वित्तीय कारोबार सञ्चालन गर्दै आएको बैंकको चुक्ता पुँजी १२ करोड २३ लाख ३३ हजार रुपैयाँ रहेको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।