Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

राष्ट्रिय वाणिज्य बैंकको का.मु. नायव सीईओमा वैद्य र पाण्डे

२०७३ असार २७ गते

rbbराष्ट्रिय वाणिज्य बैंकले महाप्रवन्धकद्वय विष्णु प्रसाद वैद्य र भुपेन्द्र पाण्डेलाई का.मु. नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । बैंकको संचालक समितिले सो निर्णय गरेका हुन् । वैद्य र पाण्डेले गत बुधबारदेखि नै आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् ।