बैंकिङ खबर । आज प्रभु बैंकले उपत्यका भित्र र बाहिर गरी बिभिन्न ठाउँका शाखाहरु खुल्ला राख्ने जनाएको छ । उक्त शाखाहरु ११ बजेदेखि १ बजेसम्म खुल्ने बताइएको छ ।