Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

आन्दोलनमा राष्ट्र बैंकका कर्मचारी

admin २०७३ असार १५ गते
सेयर:

nrbकर्मचारीको उमेर हदवन्दी र सेवा अवधिका विषयलाई लिएर नेपाल राष्ट्र बैंकका कर्मचारीहरु आन्दोलित भएका छन् । नेपाल राष्ट्र बैंक कर्मचारी सेवा निवयमावली २०६८ को परिच्छेद १० को विनयम १११ को व्यवस्था कायमै हुनुपर्ने भन्दै उनीहरुले गभर्नर कार्यकक्ष घेराउ गरेका छन् । आन्दोलनरत कर्मचारीहरुले व्यवस्थापनलाई दवाव दिन सो मागका पक्षमा राष्ट्र बैंकका ७ सय जना कर्मचारीको हस्ताक्षर समेत संकलन गरेका छन् । कर्मचारीको सेवा अवधि ३० वर्ष तथा अनिवार्य अवकास ५८ वर्ष उमेर हद कायमै रहनुपर्ने उनीहरुको माग छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।