Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

गभर्नर नेपाल स्वदेश फिर्ता

admin २०७३ असार १५ गते
सेयर:

chiranjivi nepalबैंक फर इन्टरनेशनल सेटलमेन्ट्स (बिआइएस)को बार्षिक सभामा भाग लिन स्वीट्जरलेण्ड पुगेका नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल स्वदेश फर्किएका छन् । गभर्नर नेपाल कतार एयरवेजको बिमानमार्फत मंगलबार राति साढे ९ बजे नेपाल आइपुगेका हुन् । गत शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गरेका डा. नेपाल बिआइएसको कार्यक्रममा सहभागी भएका थिए । बिआइएसको कार्यक्रमपछि उनले अनौपचारिक कार्यक्रमहरुमा उनले विभिन्न मुलुकको प्रतिनिधित्व गरेर स्वीट्जरलेण्ड पुगेका बरिष्ठ बैंकरहरुसंग भेट समेत गरेका थिए । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।