November 26th, 2019

प्रभु बैंकको कार्ड छ भने साटिहाल्नुहोस्, माघदेखि चल्दैन

बैंकिङ खबर । प्रभु बैंकले पुराना भिसा कार्डहरु साटेर नयाँ कार्ड लिन ग्राहकहरुलाई आग्रह गरेको छ । आगामी माघ १ देखि हालको भिसा कार्ड नचल्ने बैंकले बताएको छ । बैंकले कार्ड सिस्टम अपग्रेड गरी हालको कार्डलाई विस्थापन गर्ने र नयाँ कार्ड जारि गर्ने जनाएको छ । बैंकले माघ १ गतेदेखि हालका कार्ड नचल्ने भएकोले आफुलाई पायक पर्ने जुनसुकै शाखामा गएर नयाँ कार्ड लिन आग्रह गरेको छ । नयाँ कार्ड थप प्रतिधियुक्त र थप सुरक्षित भएको बैंकको दाबी छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]