Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

नविल बैंकको संचालकमा उदयकृष्ण उपाध्याय

२०७६ भाद्र १३ गते

बैंकिङ खबर । नबिल बैंकको सञ्चालकमा उदयकृष्ण उपाध्याय निर्वाचित भएका छन् । यसअघि युनाईटेड इन्स्यारेन्स कम्पनी नेपालको अध्यक्ष रहेका उनी कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत भएका थिए । कुमारी बैंक छाडेको केही समयमा नै उनी बीमा क्षेत्रमा गएका थिए ।