Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पौने ६ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

admin २०७३ जेष्ठ ३२ गते
सेयर:

NRBनेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गर्नका लागि ५ अर्ब ८० करोडको ट्रेजरी विल बोलकबोलमार्फत विक्री गर्ने भएको छ । सरकारको नाममा केन्द्रीय बैंकले मंगलबार जारी गरेको ट्रेजरी विल ९१ दिनेका लागि दुई अर्ब ५० करोड निर्धारण गरिएको छ भने ३ सय ६४ दिनेका लागि ३ अर्ब ३० करोड रुपैयाँ बुधबार बोलकाबोलमार्फत विक्री गर्ने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थामा रकम बढी भएपछि केन्द्रीय बैंकले ट्रेजरी बिलमार्फत त्यो रकम आफुले लिने गरेको छ । यसरी वित्तीय संस्थाले केन्द्रीय बैंकलाई तरलता बिक्री गर्दा केही मात्रामा नगद सुविधा पाउने गरेका छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।