Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

एसीयूका सञ्चालकहरुको बैठकमा गभर्नर डा. नेपाल

२०७३ जेष्ठ २० गते

Chiranjibi-nepalनेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरञ्जिवी नेपाल म्यानमार प्रस्थान गरेका छन् । म्यानमारको केन्द्रिय बैँक नाई पेई ताउले आयोजना गर्न लागेको एसीयूका सञ्चालकहरुको ४५ औँ वैठकमा भाग लिन गभर्नर डा. नेपाल म्यानमार पुगेका हुन् । नेपाल राष्ट्र बैँक गभर्नरको कार्यालयका अनुसार उनी जेठ २१ गतेदेखि २३ गतेसम्म आयोजना हुने उक्त सम्मेलनमा भाग लिनेछन् ।